• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बिमल मछिन्द्रमा आबद्व
हिम बिक्रम केसी
बुधबार, माघ २९, २०७६ हिम बिक्रम केसी
बिमल मछिन्द्रमा आबद्व
बल अघि बढाउँदै बिमल घर्तिमगर । फाेटाे : खेलपाटी

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड बिमल घर्तिमगर मछिन्द्र क्लबमा आबद्व भएका छन् ।

ए डिभिजन लिगको अन्तिम चरणको खेल अगाडी मछिन्द्र क्लबले राष्ट्रिय फुटबल टिमका फरवार्ड बिमललाई क्लबमा आबद्व गरेको हो ।

सम्झौतासंगै बिमलले लिगको अन्तिम खेल मछिन्द्रको जर्सीमा उत्रनेछन् ।

'बिमललाई क्लबमा आबद्व गरेका छौ । लिगको अन्तिम खेल बिमलले मछिन्द्रबाट खेल्छन् ।' क्लबका म्यानेजर अनिल श्रेष्ठले खेलपाटीलाई भने ।

श्रेष्ठका अनुसार बिमलले लिगसंगै मोफसलका खेल समेत मछिन्द्रबाटै खेल्नेछन् । बैशाखमा हुने राष्ट्रिय लिगलाई हेरेर बिमललाई क्लबमा आबद्व गरिएको श्रेष्ठको भनाई छ ।

मुख्य फरवार्ड अभिषेक रिजाल माल्दिभ्सको लिग खेल्न हिडेपछि मछिन्द्र क्लब फरवार्डको खोजीमा थियो ।

करिब तीन महिनाको निलम्बनबाट फुकुवा हुने संघारमा रहेको बिमललाई मछिन्द्रले अनुबन्धन गरेको हो ।

बिमलले माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबाट ब्यवसायीक लिग खेल्दै आएका थिए । कारबाहीमा परेपछि उनी नेपालमै थिए । उनले लिगको सुरुवातमा न्युरोड टिम एनआरटीमा रहेर अभ्यास गरिरहेका थिए । पछिल्लो समय उनी मछिन्द्र क्लबका खेलाडीसंग अभ्यासमा देखिएका थिए ।

राष्ट्रिय टिमबाट विश्वकप छनोटको खेल खेल्न भुटान उड्नु अघिल्लो रात नाईट क्लबमा भेटिएपछि बिमल सहित राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई एन्फाले कारबाही गरेको थियो ।

बिमल सहित अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ एन्फाको कारबाहीमा परेका थिए । अन्जन र सन्तोषलाई ४५ दिन फुटबल खेल्न प्रतिबन्ध लगाईएको थियो भने विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लागेको थियो ।

बिमल ९० दिनको प्रतिबन्धको कारबाही भोगेर फुटबलमा फर्किन लागेको हुन् । अन्जन र सन्तोष क्लब फुटबलमा फर्किसकेका छन् । उनै सन्तोषको प्रेरणादायी प्रर्दशनमा आर्मी लिग च्याम्पियन बन्ने संघारमा आईपुगेको छ ।

एन्फाको अनुशासन कमिलिे मंसिर २७ गतेदेखि लागु हुने गरि बिमल सहितका खेलाडीलाई कारबाही गरेको थियो ।

तर क्लब र खेलाडीको अपिलका आधारमा घटना भएको दिन कात्तिक ३० गतेलाई आधार बनाएर प्रतिबन्धको समय घटाईएको थियो ।

बिमलमाथिको प्रतिबन्ध फागुन १ गते भोली (बिहिबार) सकिदैछ ।

मछिन्द्रले फागुन ३ गते लिगको अन्तिम खेल खेल्दैछ । सोही खेलले यस बर्षको सहिद स्मारक ए डिभिजन लिग विजेता टोलीको टुङ्गो लगाउनेछ ।

बिमलको अनुबन्धनसंगै मछिन्द्रले लिग अगाडी आर्मीमाथि मानसिक दबाब बढाएको छ । आर्मी २९ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । मछिन्द्र २८ अंक सहित दोस्रो स्थानमा छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP