• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पोखरा प्रिमियर लिग क्रिकेटको लागि मैदान दुई महिना भित्र तयार हुने
खेलपाटी संवाददाता
सोमबार, साउन २८, २०७५ खेलपाटी संवाददाता
पोखरा प्रिमियर लिग क्रिकेटको लागि मैदान दुई महिना भित्र तयार हुने

पोखरा । पर्यटकीय सहर पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी – ट्वान्टी  क्रिकेट प्रतियोगिताको लागि मैदान निर्माण कार्य दुई महिना भित्र सकिने भएको छ ।

आगामी कार्तिकमा हुने पहिलो संस्करणको पीपीएल क्रिकेटको लागि पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदान निर्माण कार्य तीव्र गतिमा अघि बढेको र दुई महिनाभित्र सम्पन्न हुने आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले जनाएको छ ।

आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बि लामाले मैदानको पिच निर्माणसंगै अन्य कार्य द्रुत गतीमा अघि बढेको खेलपाटीलाई बताए ।

'प्रतियोगिताको लागि चार वटा क्रिकेट पिच बनिरहेको छ, भारतबाट क्युरेटर आएर पिच निर्माण गरिरहेका छन् र आउट फिल्ड लगायतका कामहरु भईरहेको छ । दुई महिनाभित्र तयार हुनेछ,' प्रबन्ध निर्देशक लामाले भने ।

प्रबन्ध निर्देशक लामासहित नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमटा, कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको टोलीले आइतबार मैदानको निरीक्षण गरेका थिए ।

मैदानको पिच निर्माण भारतको मुम्बईबाट आएका पिच क्युरेटर सन्तोष सिंहले गरिरहेका छन् । यस्तै प्रतियोगिताको लागि ४५ हजार दर्शक क्षमताको कृतिम प्याराफिट निर्माण भईरहेको प्रबन्ध निर्देशक लामाले बताए । प्रबन्ध निर्देशक लामाले प्रतियोगिताको लागि पेभेलियन, बाउण्ड्री रोप, स्थायी स्कोरबोर्डको व्यवस्थापन भईरहेको पनि बताए ।

सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म संचालन हुनेछ । लिगमा एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेल्ने ६ टोली र ३ नयाँ टोलीले यो प्रतियोगितामा सहभागिता जनाउने छन् ।

फ्रेन्चाइज बेसमा नेपालका प्रमुख सहरको स्वामित्वमा रहने टिमले खेलाडी अक्सनबाट छनोट गर्नेछन् । टिम र अक्सनबारे पछि जानकारी गराईने छ ।

लिगमा दुई विदेशी खेलाडी रहनेछन् । अहिलेसम्म नेदरल्याण्ड, हङकङ, युएई लगायतका खेलाडी खेल्न इच्छुक रहेको आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक लामाले बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP