• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोहित पर्सिजामा बस्न सहमत
खेलपाटी संवाददाता
शनिबार, माघ ११, २०७६ खेलपाटी संवाददाता
रोहित पर्सिजामा बस्न सहमत

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले पर्सिजा जाकार्तासँग सम्झौता नविकरण गर्ने भएका छन् ।

नयाँ सिजनका लागि पर्सिजाले राखेको प्रस्तावलाई स्विकार गर्दै रोहितले क्लबसंग दुई बर्षको नयाँ सम्झौता गर्न सहमत भएका हुन् ।

रोहितले नयाँ सिजनका लागि पर्सिजाको टोलीमा अभ्यास समेत सुरु गरिसकेका छन् ।

क्लब र रोहितबीच सहमती बनेपनि औपचारिक हस्ताक्षर भएको छैन । क्लबले चाँडै रोहितसंग औपचारिक हस्ताक्षर गरेर सार्वजनीक गर्नेछ ।

'शर्तको बिषयमा दुवै पक्ष सहमत छौ । दुई बर्ष पर्सिजामै बस्ने सहमती हो ।' रोहितका म्यानेजर समेत रहेका दाजु रोबिन चन्दले खेलपाटीसंग भने, 'सबै बिषयमा सहमत भएरै क्लबमा अभ्यास सुरु गरेको हो ।'

सहमती अनुसार आगामी दुई सिजन रोहितले पर्सिजाबाट खेल्नेछन् ।

'ईन्डोनेसिया भन्दा राम्रो ठाउँबाट प्रस्ताव आएको खण्डमा क्लबले रिलिज गर्न शर्त राखिएको छ ।' रोबिनले भने, 'ईन्डोनेसियाको हकमा भने क्लबको निर्णयनै मान्य हुनेछ ।'

रोहित सन् २०१३ मा ईन्डोनेसियाको क्लब पीएसपीएसमा अनुबन्धित भएका थिए । लगत्तै अर्को सिजन उनी पर्सिजा जाकार्तामा सरुवा भएर गएका थिए ।

चोटका कारण उनले सन् २०१५ र १६ को सिजन खेल्न पाएनन् । त्यसपछि नियमित रुपमा उनी पर्सिजाबाट खेल्दै आएका छन् । सन् २०१८ मा पर्सिजालाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका उनी बर्षको सर्वोकृष्ट खेलाडी घोषित भएका थिए ।

गत सिजन पर्सिजाले लिगमा राम्रो नतिजा निकाल्न सकेन । तर व्यक्तिगत रुपमा रोहितको प्रर्दशन उच्च रह्यो । सोही कारण क्लबले उनलाई थप दुई बर्ष अनुबन्धनको प्रस्ताव राखेको थियो । क्लबको आकर्षक प्रस्तावमा रोहित समेत सहमत बनेका हुन् ।

डिफेन्स पोजिसनबाट खेल्दै आएका रोहित पछिल्लो समय मिडफिल्डमा जमेका छन् । पर्सिजा पुगेपछि उनले खेल्ने स्थान परिवर्तन गरेका हुन् । राष्ट्रिय टिममा उनी मिडफिल्डबाट खेल्दै आएका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP