काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुवै टोलीले पाएको मौका गुमाएका थिए ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।