• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्मीसंग मछिन्द्रको अंक बराबरी
नमीन ढकाल
बुधबार, माघ ८, २०७६ नमीन ढकाल
आर्मीसंग मछिन्द्रको अंक बराबरी

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले पुलिसलाई १-० गोल अन्तरले हराएको हो ।

मछिन्द्रको जितमा रञ्‍जित धिमालले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रञ्‍जितले गोल गरेका थिए । खेलको ५४ औं मिनेटमा रञ्‍जितले फ्रिकिकबाट उत्कृष्ट गोल गरे ।

त्यसअघि पहिलो हाफमा मछिन्द्रले आक्रमक खेल खेलेपनि गोल गर्न सकेन । पाएको मौका सदुपयोग गर्न नसक्दा मछिन्द्रले गोलका लागि दोस्रो हाफ कुर्नुपरेको थियो । पुलिसले पनि पहिलो हाफमा केही गोलको अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको ६१ औं मिनेटमा मछिन्द्रका विशाल राईको फ्लेरिकिक पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गरेर बाहिर फ्याल्दा मछिन्द्र अग्रता दोब्बर बनाउनबाट चुकेको थियो ।

खेलको ७१ औं मिनेटमा पुलिसले बराबरी गर्ने अवसर गुमायो । पुलिसका निर कुमार राईको कडा प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पन्च गरे । रिबाउण्डमा आएको बलमा डिफेन्डर सन्तोष हेमरुनको हेडिङ क्रसबारको केही इन्च माथिबाट बाहिरिएको थियो ।

यस्तै खेलको ७५ औं मिनेटमा भोला सिलवालको फ्रिकिक मछिन्द्रका गोलकिपर विशालले पन्च गर्दै गोल हुनबाट जोगाए ।

त्यस्तै खेलको ८१ औं मिनेटमा मछिन्द्रका सुजलको प्रहारलाई पुलिसका गोलरक्षकले बचाएपछि आएको रिबाउण्डमा विशाल राईले पोस्टको दिशा दिएका थिए । तर, त्यस गोललाई रेफ्रीले अफ साइडको इशारा गरे ।

पुलिसमाथिको जितसँगै मछिन्द्रले लिगमा पाँचौं जित हात पारेको छ । मछिन्द्रले ८ खेलमा १६ अंक जोडेको छ । र, शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ ।

गोल अन्तरले पछि परेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।

पुलिसले ८ खेलमा ११ अंक जोडको छ । लिगमा तेस्रो हार व्यहोरेको पुलिस छैटौं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?

पुलिसलाई हराएपछि मछिन्द्रका कप्तान खुसी देखिए । तर, टिमको तालमेलमा अझै सुधार गर्नुपर्ने देखिएको बताए ।

'तीन अंक आउदा खुसी छु । तर, सोचेजस्तो खेल भएन । राम्रो टिम छ अझै स्कोर भएन । मौका बनाउन सकेनौं,' उनले भने, 'टिममा तालमेल नमिलेजस्तो भईरहेको छ । खेलाडी हतारिएको जस्तो देखियो ।'

पुलिसका प्रशिक्षक अनन्त थापाले गोलरक्षकको सानो गल्तीले हार व्यहोरेको बताए ।

'हाम्रो लागि महत्वपूर्ण खेल थियो । तर,स्कोर नहुदा गार्हो भयो । एउटा राम्रो टिम हो भनेर खेल्यौ तर कर्नर साइडबाट गोल खादा गाह्रो भयो । फुटबलमा यस्तो गोल हुनुहुदैन,' उनले भने, 'गोलरक्षकको गल्तिले हार्न पुग्यौ । यस्तो गोल खादा च्याम्पियन बन्न गाह्रो हुन्छ । टर्निङ प्वाइन्ट यहि भयो ।'

मछिन्द्र प्लेईङ सेट -
रञ्‍जित धिमाल, विजय धिमाल, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ,अविशेक रिजाल, विशाल राई,सुजल श्रेष्ठ, आन्द्रेस निया, पिटर सेगुन, एडिलाजा सोमिडे, बुद्ध लिम्बु


पुलिस प्लेईङ सेट -
अजित भण्डारी, अन्जन राई,भरत शाह, शत्रुधन चौधरी,सन्तोष हेम्रुन, तेज तामाङ,रबि पासवान, प्रवेश कुँवर,सौजन राई, सुमन सुवेदी,हेम तामाङ

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP