• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्मीलाई स्पष्ट अग्रताको अवसर
खेलपाटी संवाददाता
सोमबार, माघ ६, २०७६ खेलपाटी संवाददाता
आर्मीलाई स्पष्ट अग्रताको अवसर

काठमाडौं । गत साता नै आर्मीलाई लिगको शीर्ष स्थानमा उक्लिने मौका आएको थियो । संकटाविरुद्ध उसले जित निकाल्न नसक्दा उसले लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो ।

एक साता नबित्दै पुन आर्मीलाई लिगमा स्पष्ट तीन अंकको अग्रता लिने अवसर छ ।

उपाधि होडको मछिन्द्र हिमालयन शेर्पा क्लबसँग पराजित भएपछि आर्मीलाई शीर्ष स्थानमा उक्नले मौका आएको हो ।

सोमबार लिगको सातौं चरणको खेलमा आर्मीले बलियो देखिएको च्यासल युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

कम्तिमा बराबरीको नतिजाले समेत आर्मीलाई शीर्ष स्थानमा पुर्याउनेछ ।

यता, सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेको च्यासल भने रेलिगेशन जोनको नजिक छ ।

उसले ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२ औं स्थानमा छ ।

आर्मीविरुद्ध जित निकाल्दै च्यासल भने कम्तिमा रेलिगेशन जोनबाट माथि उक्लिने दाउमा छ । आर्मीविरुद्ध जित हात पारे च्यासल तालिकाको आठौं स्थानमा उक्लने छ ।

आर्मीका प्रशिक्षक नविन न्यौपाने च्यासलविरुद्ध कुनै गल्ती नगरेर लिगमा तीन अंकका अग्रता बनाउने बताउँछन् ।

‘च्यासल बलियो टिम हो । उसको स्ट्राइकर राम्रो लयमा छन् । शीर्ष स्थानमा अग्रता बनाउने अवसर आएको छ । जसको सदुपयोग गर्छाैं ।’ उनी भन्छन् ।
अन्तिम खेलमा कप्तान भरत खवासलाई समस्या देखिएपनि सोमबारको खेलमा भने उपलब्ध हुनेछन् । संकटाविरुद्ध रातो कार्ड पाएका डिफेन्डर युद्ध शाहि च्यासलविरुद्ध भने उपलब्ध हुने छैनन् । अन्य टिम भने आर्मीको सेट टिमनै रहनेछ ।

पहिलो खेलमै फ्रेण्डसलाई २–१ ले हराएको आर्मी दोस्रो खेलमा भने मनाङसँग १–० गोल अन्तरले पराजित भएको थियो । तेस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गरेको आर्मीले चौथो खेलमा थ्री स्टारलाई पराजित गर्याे । पाँचौ खेलमा सरस्वतीलाई १–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको आर्मी पछिल्लो खेलमा संकटासँग एक एकको बराबरी रोकिएको थियो ।

गत सिजन भएको खेलमा च्यासललाई आर्मीले हराएको थियो । डिफेन्डर विकाश खवासको निर्णायक गोलमा आर्मीले च्यासल युथलाई पराजित गरेको हो ।

यता, च्यासल पनि आर्मीलाई हराउँदै लिगमा दोस्रो जित निकाल्ने दाउमा हुनेछ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखल आर्मीविरुद्ध तीन अंक चाहन्छन् ।

‘आर्मी अहिले निकै बलियो टिम छ । आर्मीविरुद्ध तीन अंकको लागि खेल्छौं । कम्तिमा अंक गुमाउन चाहन्नौ ।’ उनी भन्छन् ।

आर्मीविरुद्ध च्यासलले आफ्नो मुख्य हतियार राष्ट्रिय टिमका पुर्व स्ट्राइकर सन्तोष साहुखललाई बनाउने छ । लिगमा सन्तोषले सर्वाधिक ५ गोल गरेका छन् । उनीसँगै एपीएफका आशिष लामाले ५ गोल गरेका छन् ।

पहिलो खेलमा संकटालाई २–० ले पराजित गरेका च्यासलले दोस्रो खेलमा मछिन्द्रलाई १–१ को बराबरीमा रोकेको थियो । त्यसपछि च्यासलले लगातार एनआरटीसँग २–१ र जावलाखेल युथविरुद्ध २–० ले हार ब्यहोर्याे । पाँचौ खेलमा पुलिससँग २–२ को बराबरी खेलेको च्यासल पछिल्लो खेलमा एपीएफसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP