• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
५२ वर्षे फुटबलर !
खेलपाटी संवाददाता
मंगलबार, पुस २९, २०७६ खेलपाटी संवाददाता
५२ वर्षे फुटबलर !

एजेन्सी । ५२ वर्षको उमेरमा ब्यवसायिक फुटबलका लागि क्लबसँग नयाँ सम्झौता । सुन्दै अचम्मलाग्दो छ ।

जापानी फुटबलर काजुयोसी मिउराले सोमबार जापानको शीर्ष डिभिजन जे लिग क्लब योकोहामा एफसीसँग सम्झौता गर्दै सबैलाई चकित बनाए । किनकी उनीसंगै खेल्न सुरु गरेका सबै खेलाडीले खेल जीवनबाट अवकास प्राप्त गरिसके ।

तर, जापानमा पूर्व खेलाडी मिउरा भने अझै मैदानमा उत्रन चाहन्छन् । त्यसैले मिउराले सोमबार क्लबसँग १२ महिनाको लागि नयाँ सम्झौता गरेका छन् ।

मिउराको लागि अबको सिजन ब्यवसायिक फुटबलमा ३५ औं सिजन हुनेछ । सिजन सकिदै गर्दा मिउरा ५३ वर्षका हुनेछन् ।

सन् १९८६ मा पहिलो पटक ब्यवसायिक लिग खेलेका मिउरा आउने सिजनमा टिमको लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेका छन् ।

'योकोहामा एफसीसँग मेरो सम्झौता नवीकरण भएको छ,' मिउराले भनेका छन्, 'क्लबको लक्ष्यको लागि म दैनिक प्रयास गर्नेछु । म यस कृतज्ञतालाई भुल्ने छैन र फुटबलको मजा लिने छु । टिमको जितमा योगदान दिन कोशिश गर्नेछु ।'

योकोहामा यसै सिजन जे लिगमा बढुवा भएको क्लब हो । क्लब दोस्रो डिभिजनमा रहदा उनले मात्र ३ खेल खेल्न पाएका थिए । तर, शीर्ष डिभिजनमा भने उनी बढी भन्दा बढी मैदान उत्रन चाहन्छन् ।

को हुन् मिउरा ?

सन् १९६७ को फेब्रुवरीमा मिउरा जन्मिएका थिए । उनले १५ वर्षको उमेरमा सन् १९८२ बाट फुटबलको करियर सुरु गरेका थिए ।

१९ वर्षको उमेरमै मिउराले ब्राजिलियन क्लब सान्तोषबाट ब्यवसायिक लिग खेलेका थिए ।

मिउराले सन् १९९० देखि सन् २००० सम्म जापानको राष्ट्रिय फुटबल टोलीबाट खेलेका थिए। उनले राष्ट्रका लागि ८९ खेल खेल्दै ५५ गोल गरेका थिए ।

जापानलाई पहिलो पटक सन् १९९८ को विश्वकपमा छनोट गराउन पनि उनले मुख्य भूमिका खेलेका थिए । छनोट चरणको खेलमा उनले १४ गोल गरेका थिए । तर, उनले विश्वकप खेल्ने अवसर भने पाएनन्।

सन् १९९३ मा पहिलो पटक जे लिग सुरु हुँदा मिउराले भर्डी कावासाकीबाट खेलेका थिए । उनकै टिम लिग च्याम्पियन बनेको थियो । अझ, मिउरा लिगकै सर्वाधिक गोलकर्ता बनेका थिए ।

मिउराले त्यसै वर्ष ‘एसियन प्लेयर अफ दि इयर’ अवार्ड समेत पाएका हुन् । यो अवार्ड पाउने उनी पहिलो जापानी खेलाडी हुन् ।

ब्यवसायिक फुटबलमा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान उनको नाममा रहेको छ । मिउराले सन् २०१७ मा इन्ग्लिश खेलाडी स्टानली म्याथ्युजको नाममा रहेको कीर्तिमान भंग गरेका थिए ।

मिउराले ब्राजिलपछि इटाली, क्रोएसिया र अष्ट्रेलियाको लिग समेत खेलेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP