काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत सातौं र आठौं चरणका सबै खेलहरु दशरथ रंगशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार सार्वजनिक गरेको दुई चरणको खेल तालिका अनुसार सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
लिगको छैटौं चरणको खेल आज मंगलबारबाट सकिनेछ ।
सातौं चरणको खेलहरु माघ ३ गतेबाट सुरु हुनेछ । यस्तै आठौं चरणको खेल माघ ७ गतेबाट सुरु हुनेछ ।
तालिका :
