• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सी र रोनाल्डो पछि को ?
खेलपाटी संवाददाता
मंगलबार, पुस २९, २०७६ खेलपाटी संवाददाता
मेस्सी र रोनाल्डो पछि को ?

एजेन्सी । पछिल्ला एक दशक विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले एकछत्र राज गरे । उनीहरुको छेउसम्म कुनै खेलाडी देखा परेनन् ।

ढल्कदो उमेरले ३४ वर्षका रोनाल्डो र ३२ वर्षे मेस्सीले अब लामो समय पुरानै विरासत कायम गर्न सक्ने छैनन् । केही बर्षमा दुवै खेलाडी विश्व फुटबलमा ओझेल पर्दै जानेछन् ।

विश्व फुटबलमा करिब एक दशक राज गरेका मेस्सी र रोनाल्डोको स्थान अब कुन खेलाडीले लैजाला ?

युरोेपेली फुटबलमा बेला बेलामा प्रश्न उठ्ने गर्छ । र चर्चा हुने गर्छ ।

यसै बिषयमा युरोपेली मिडियाका खेल पत्रकार र फुटबल पण्डितले मेस्सी र रोनाल्डोपछि विश्व फुटबलको शीर्ष स्थानमा आउन सक्ने खेलाडीको सूचि तयार पारेका छन् ।

१. केलियन एमबाप्पे (पीएसजी)

Kylian MbappeImage result for kylian mbappe

एमबाप्पे मात्र २१ वर्षका छन् । उनी सन् २०१८ को विश्वकप विजेता समेत हुन् । तिब्र गतिमा गोल गर्न सक्ने खास क्षमता उनी राख्छन् ।

मेस्सी र रोनाल्डोको कारण उनी विभिन्न उपाधिमा छायाँमा पर्दै आएका छन् ।

एमबाप्पे अहिले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का मुख्य खेलाडी हुन् । जब उनले पीएसजी छाड्ने छन्, तब उनको मूल्य कति छ भन्ने थाहा हुनेछ ।

सायद चाँडै यसको टुङ्गो लाग्नेछ । विश्व कीर्तिमानी मूलयमा उनले क्लब परिवर्तन गर्नेमा कुनै दुविधा छैन ।

एमबाप्पे आफ्नो उमेर समूहका सबै भन्दा उत्कृष्ट खेलाडी हुन् ।

२. जोआ फेलिक्स

Image result for joao felix

Joao FelixJoao FelixJoao FelixJoao Felix२० वर्षे फेलिक्सलाई बेन्फिकाबाट एट्लेटिको मड्रिडले कीर्तिमानी १ सय १३ मिलियन युरोमा अनुबन्धन गरेको थियो । फिलिक्सलाई एटलेटिकोले लगाएको मुल्य विश्व फुटबलको सर्वाधिक तेस्रो महँगो मुल्य हो ।

पोर्चुगलमा फुटबलका लागि तयार बनेका फेलिक्स रोनाल्डोको जस्तै क्षमता भएका खेलाडी मानिन्छन् । उनले सन् २०१९ को गोल्डेन ब्वाई अवार्ड जितेका थिए ।

फेलिक्स  आगामी दिनमा क्लब र राष्ट्रका लागि ठुलो पहिचान बनाउन सक्ने क्षमता राख्छन् ।

३. जाडोन साञ्चो

Image result for Jadon Sancho

जर्मन क्लब बोरुसिया डर्टमन्डका महत्पूर्ण खेलाडी साञ्चोले पछिल्लो समय क्लबबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनमा गोल गर्ने, गोलको अवसर सिर्जना गर्ने क्षमता र आत्मविश्वास प्रभावकारी छ ।

उनले हरेक दिन, हरेक खेलमा आफ्नो प्रदर्शनमा निखार ल्याउँदै आएका छन् । उनी जस्तै युवा खेलाडीले आफु मात्र गोल गर्न चाहान राख्छन् । तर उनले गोल भन्दा गोलका लागि सहयोग गर्नमा बढी रमाएको देखिन्छन् ।

गत सिजन खासै प्रभाब जमाउन नसकेका उनले महत्पूर्ण खेलमा क्लबलाई नतिजा दिईरहेका छन् । अनुशासनमा सुधार गरेमा उनी आगामी दिनमा उनी विश्व फुटबलको उत्कृष्ट खेलाडी बन्न सक्छन् ।

४ अन्सु फाती

Image result for Ansu Fati

‘विजुली जस्तो तिव्रता, उत्कृष्ट ड्रिब्लिङ क्षमता, खेल बुझ्न सक्ने र प्राकृतिक रुपमा गोल गर्न सक्ने खेलाडी’ यो नै १७ वर्षे खेलाडी अन्सुको छोटो कथा हो ।

१० वर्षको उमेरमा फाती बार्सिलोनाको एकेडेमीमा भर्ना भएका थिए । उनी बर्सिलोनाका लागि सबै भन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन् । फाती बर्सिलोनाका लागि एकै खेलमा गोल र असिस्ट गर्ने कम उमेरको खेलाडी हुनुका साथै च्याम्पियन्स लिगमा खेल्ने कम उमेरका खेलाडी हुन् ।

उसको प्रदर्शन र खेल्ने शैलीमा मेस्सीको झलक देखिने गर्छ ।

५. ट्रेन्ट एलेक्जेण्डर अर्नोल्ड

Image result for Trent Alexander-Arnold

फुटबलमा आक्रमक खेलाडीले ग्ल्यामर प्रदान गर्ने गर्छ । तर लिभरपुलका २१ वर्षे एलेक्जेण्डर डिफेन्सको साथै साथै आक्रमक खेल पस्किन्छन् । उनको आक्रमणमा गोल हुने सम्भावना बलियो हुन्छ । जो उनको बलियो पक्ष हो ।

एलेक्जेण्डरले लिभरपुलसंग च्याम्पियन लिगको उपाधि जितिसकेका छन् । आउँदो युरो कपमा उनले इंग्ल्याण्डको पहिलो रोजाईका राइट ब्याकको स्थान बनाउन सक्नेछन् । एलेक्जेण्डरको बल पासिङ र गोलको मुभ सिर्जना गर्ने क्षमताको कारण आगामी दिनमा उनले आफुलाई विश्वकै उत्कृष्ट मिडफिल्डरको रुपमा परिवर्तन गर्न सक्छन् ।

६. काई हाभर्ट्ज

Image result for Kai Havertz

हभर्ट्ज जर्मनीले पाएको अहिलेसम्मकै उत्कृष्ट प्रतिभा मानिन्छन् । २० वर्षको उमेरमा हाभर्ट्जले सय भन्दा बढी खेल खेलेका छन् ।

उनको प्रर्दशन कायम रहेमा उनी विश्वका उत्कृष्ट मिडफिल्डरका रुपमा विश्वका चर्चित क्लबमा कीर्तिमानी मुल्यमा सरुवा हुनेछ ।

७. फिल फाेडेन 

Image result for Phil Foden

म्यानचेस्टर सिटीका पुर्व डिफेन्डर रिचार्ड फिललाई प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी मान्छन् । उनले जति सक्दो राम्रो खेल्दै आफ्नो खेलमा निखाल ल्याउन पर्ने छ ।

उनको विचारमा फिलले यस सिजन प्रिमियर लिगमा २५ भन्दा बढी खेल नपाए क्लब परिवर्तन गर्नुपर्छ । फिलको क्षमता देखेर मिका सुझाव दिन्छन् ।
‘यो समय फिलले धेरै खेल खेलेर आफुलाई विकास गर्ने समय छ ।’ उनले भने ।

फोडेन सिटीमा रहे पेप ग्वार्डिवाला जस्तै खेल्न सक्ने र विश्वका उत्कृष्ट मिडफिल्डर बन्न सक्ने धेरै फुटबल पण्डितको विश्वास छ ।

८. रोड्रिगो

Image result for Rodrygo

रोड्रिगोले रियल म्याड्रिडबाट डेब्यु गर्दा मात्र ९४ सेकेण्ड मैदानमा बिताएका थिए ।

दोस्रो खेलमा समेत बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले अन्य खेलमा भने प्लेईङ सेटमै स्थान बनाउन सफल रहे । उनको क्षमता देखेर नै मुख्य प्रशिक्षक जिनेदिन जिदानले विश्वास गरेका थिए ।

दुवै खुट्टाले समान खेल देखाउने रोड्रिगोले गलातासारेविरुद्ध च्याम्पियन लिगमा ह्याट्रिक गरेका थिए । सो खेल पछि उनमा जिम्मेवारी थपिएको छ । तर दबाबका बीच उनको खेलमा केही परिवर्तन आएको छैन ।

उनी एक लजालु, शान्त र युवा खेलाडी हुन् । जसले अभ्यासमा समेत उत्कृष्ट प्रतिभा देखाउने गर्छन । उनी ठुला खेलाडीबाट सिक्न रुचाउँछन् । रियल मड्रिडको ड्रेसिङ रुममा उनी सबै भन्दा प्रशंसा पाउने खेलाडी हुन् ।

९. मासन ग्रिनउड

Image result for Mason Greenwood

मसन ग्रिनउडले युवा अवस्थामा नै आफु अन्य खेलाडी भन्दा फरक रहेको प्रमाणित गरिसकेका छन् ।

जब युवा खेलाडी मैदानमा प्रदर्शन गर्छन्, उनीहरु निकै आलोकाँचो देखिने गर्छन् । तर मासनको खेल भने फरक छ ।

उनी अनुभबी खेलाडी भन्दा केही फरक प्रदर्शन गर्नबाट चुक्ने गर्दैनन् ।

मासनमा गोल गर्ने इच्छा शक्ति र निडरपन छ । जति उनी खेलमा केन्द्रित हुन्छन्, प्रर्दशनमा निखार ल्याउँदै करियर अघि बढाउने छन् ।

१० डेली अली

Image result for Dele Alli

टोटेनहमका डेली अली प्रशिक्षक जोसे माउरिन्हो रहुन्जेल आफ्नो खेललाई फरक स्तरमा पुर्याउन सक्नेछन् । माउरिन्होले जसरी चेल्सीमा फ्रान्क लाम्पार्डलाई विकास गरेका थिए । माउरिन्होले डेलीको खेलमा निखार ल्याउन सक्छन् ।

खेललाई मरोञ्जनको रुपमा लिने र गोल गर्ने चरित्रमा निखार र सुधार ल्याउन सक्ने क्षमता माउरिन्हो रहेको मानिन्छ ।

माउरिन्होको हातमा रहेका कारण अलीमा थप सुधार आउने विश्वास धेरैको छ । माउरिन्होको माग उच्च छ, तर डेलीलाई समेत माउरिन्होको आवश्यक रहेको छ ।

(एजेन्सीकाे सहयाेगमा)

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP