• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विश्वकै महँगा गोलकिपर केपा भन्छन्, 'चेल्सीको धेरै कुराले मलाई लोभ्यायो'
खेलपाटी संवाददाता
बिहीबार, साउन २४, २०७५ खेलपाटी संवाददाता
विश्वकै महँगा गोलकिपर केपा भन्छन्, 'चेल्सीको धेरै कुराले मलाई लोभ्यायो'

एजेन्सी ।  इन्ग्लिश प्रिमियर लिग चेल्सीले स्पेनिस गोलकिपर केपा एर्रिजाबालागालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ ।

चेल्सीले गोलकिपर केपालाई स्पेनिस क्लब एट्लेटिको बिल्वाओबाट कीर्तिमानी मूल्य ७१ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो ।

चेल्सीले गोलकिपर किपासंग ७ बर्षे सम्झौता गरेको छ । योसंगै किपा विश्वकै सर्वाधिक महंगा गोलकिपर बनेका छन् । चेल्सीले केपाको लागि तिरेको रकम गोलकिपरका लागि तिरिएको सबैभन्दा ठुलो रकम हो ।

यसअघि लिभरपुलका गोलकिपर एलिसन महंगा किपर रहेका थिए । गत जुलाईमा एलिसनलाई रोमाबाट अनुबन्ध गर्दा लिभरपुलले ६६ मिलियन पाउण्ड खर्चिएको थियो ।  

कीर्तिमानी मूल्यमा चेल्सी आएपछि २३ बर्षिय केपाले क्लबमा अनुबन्ध हुने निर्णय गर्नु आफ्नो महत्वपूर्ण निर्णय रहेको बताए । यस्तै उनले चेल्सीले पाएको सफलताले आफुलाई क्लब आउँन आकर्षित गरे बताए ।

'क्लबका धेरै कुराले मलाई आकर्षित गरेको छ । क्लबले सबै उपाधि जितेको छ अनि यहाँको खेलाडी, शहर अनि इन्ग्लिश प्रिमियर लिग,' केपाले भनेका छन्, 'मेरो करियर र व्यक्तिगत जीवनको लागि पनि यो महत्वपूर्ण निर्णय हो ।'

यस्तै केपाले चेल्सीले आफुलाई विश्वास गरेको र आफुले चेल्सीलाई विश्वास दिलाउने बताए । 'चेल्सी धेरै कुराको संग्रह हो । मलाई विश्वास गरेकोमा आभारी छु,' किपाले भने ।

पहिलो रोजाईका किपर थिबाउट कोर्टुवा स्पेनिस क्लब रियल मड्रिड जाने भएपछि चेल्सीलाई केपालाई अनुबन्ध गरेको हो । स्पेनिस टोलीका दोस्रो रोजाईका केपा दुई सिजन स्पेनिस क्लबमा रहेर इन्ग्लिश क्लब लागेका हुन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP