काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा अहिले विभागीय क्लब एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा संकटाले १-० को अग्रता बनाएको छ ।
खेलको १९ औं मिनेटमा लक्ष्मण रुचालले फ्रिकिकमा गोल गर्दै संकटालाई अग्रता दिलाएका हुन् ।