• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हिमालयन शेर्पा र फ्रेन्ड्सको बराबरी
खेलपाटी संवाददाता
मंगलबार, पुस २२, २०७६ खेलपाटी संवाददाता
हिमालयन शेर्पा र फ्रेन्ड्सको बराबरी

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार शेर्पा र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका हुन् । खेलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले १-१ अंकमा चित्त बुझाएका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफमा फ्रेन्ड्सले गोलको सुनौलो अवसर खेर फालेको थियो । खेलको ४३ औं मिनेटमा फ्रेन्ड्सका उत्तम राईले डिबक्स भित्रबाट गोल गर्न चुके । उनले शेर्पाका एक डिफेन्डरलाई बिट गरेर प्रहार गरेको पावर फुल सट पोस्टबारको माथिबाट गएको थियो ।

पहिलो हाफमा शेर्पाले उत्कृष्ट अवसर बनाउन सकेन् । खेलको २० औं मिनेटमा शेर्पाका सुरज हमालले डिबक्स बाहिरबाट हानेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा भने शेर्पाले केहि उत्कृष्ट अवसर सदुपयोग गर्न सकेन । खेलको ७२ औं मिनेटमा शेर्पाका सुरज हमाल वान भर्सेस वानमा गोल गर्न चुके । हमालले डिबक्सभित्रबाट हानेको प्रहार फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले पन्च गर्दै बाहिर पठाए ।

त्यसअघि खेलको ५९ औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारिको फ्रिकिक शेर्पाका गोलरक्षक गिरिले पन्च गरेर गोल हुनबाट जोगाएका थिए ।

खेलको अन्तिम समयमा गोलकिपर बिट भएको अवस्थामा अनमार्क रहेका शेर्पाका विशन गुरुङ गोल गर्न चुके । उनले डिबक्सभित्रबाट हानेको बल क्रसबार माथिबाट बाहिरिएको थियो ।

खेलमा शेर्पाका उल्रिच म्यान अफ दि म्याच चुनिए ।

बराबरीसँगै दुवै टिम अझै जित विहीन भएका छन् । लिगमा शेर्पाको यो तेस्रो बराबरी हो भने फ्रेन्ड्सको दोस्रो बराबरी हो ।

बराबरीसँगै शेर्पाले ५ खेलमा ३ अंक जोडेको छ । शेर्पा लिगको १२ औं स्थानमा रहेको छ ।

५ खेलमा २ अंक जोडेको फ्रेन्ड्स १३ औं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?

बराबरीपछि फ्रेन्ड्सका ब्राजिलियन प्रशिक्षक मार्कुस डानटनले जित्नु पर्ने खेलमा बराबरीमा चित्त बुझाउनु परेको बताए ।

'बराबरी खेल्नु पर्ने खेल यो थिएन् । हामीले जित्नु पर्ने खेल बराबरी भयो,' मार्कुसले भने, 'तर, पराजित हुनु परेन । अंक आयो यसैमा खुसी छौं । अबको दिनमा अझै राम्रो गर्ने छौँ ।'

प्रशिक्षक मार्कुसले यात्रा सहज नभए पनि फ्रेन्ड्सको लक्ष्य शीर्ष ६ रहेको बताए ।

शेर्पाका प्रशिक्षक सन्जिब बुढाथोकीले पाएको अवसरमा गोल गर्न नसक्दा बराबरी खेल्नु परेको बताए ।

'हामीलाई दबाब थियो । त्यसैले फरक रणनीतिमा थियौं । अट्याकिङ खेल्यौ तर दुर्भाग्य पाएको अवासर सदुपयोग भएन ।नतिजाबाट खुसी हुने अवस्था छैन,' बुढाथोकीले भने ।

फ्रेन्ड्स प्लेईङ सेट -
फिलिपे डी सौजा, साउलो डी, सुरज गुरुङ,विश्व अधिकारी, देव लिम्बु, प्रिजेन तामाङ, उत्तम राई, रमेश बर्तौला,सन्जोग महर्जन, सरोज योन्जन लामा, निशेन सुब्बा

हिमालयन शेर्पा प्लेईङ सेट -
किशोर गिरी, मान बहादुर तामाङ, विजय श्रेष्ठ, त्रिदेभ गुरुङ, रबी थापा मगर, विशन गुरुङ, विनोद गुरुङ,विकास राई, सुरज हमाल, कमल थापा मगर, उल्रिच सीवी

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP