• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
शेर्पामाथि आर्मीको सहज जित
नमीन ढकाल
शुक्रबार, पुस ११, २०७६ नमीन ढकाल
शेर्पामाथि आर्मीको सहज जित

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीलाई जित दिलाउन कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे ।

खेलमा भरत म्यान अफ दि म्याच चुनिए ।

जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । र, आर्मी लिगेको तेस्रो स्थानमा उक्लिएको छ ।

आर्मीले यस अघि पहिलो खेलमा फ्रेन्डस् क्लबलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा साविक विजेता मनाङसँग १–० ले पराजित भएको थियो ।

शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको दशौँ स्थानमा रहेको छ । शेर्पाले पहिलो खेलमा नेपाल पुलिससँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।

दोस्रो हाफमा आर्मीलाई सफलता

पहिलो हाफमा शेर्पासँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो हाफमा भने पाएको अवसर गुमाएँन् ।

पहिलो हाफमा पाएको मौका गुमाउदा दुवैले बराबरी खेलेका थिए खेलको । आठौं मिनेटमा शेर्पाका आशिष गुरुङ गोल गर्न चुके । डिबक्स भित्रबाट उनको प्रहार सशक्त नहुँदा आर्मीका गोलकिपर विकेश कुथुले सहजै बचाए ।

खेलको २५ औं मिनेटमा आर्मीले गोल गर्ने अवसर गुमायो । जर्ज प्रिन्स कार्कीको कर्नरमा विकास तामाङको हेड दोस्रोबारबाट बाहिरियो ।

३६ औं मिनेटमा आर्मीले गोलको अर्को अवसर बनायो । तर, आर्मीका जर्ज प्रिन्सले कप्तान भरतलाई निकालेको क्रस शेर्पाका गोलकिपर किशोर गिरीले सहजै बचाए । लगत्तै टंक बहादुर बस्नेतले डिबक्स नजीकैबाट प्रहार गरेको बल क्रसबारको केही इन्च माथिबाट बाहिरियो ।

दोस्रो हाफको सुरुवातमै आर्मीले गोल गर्यो ।

शेर्पाका डिफेन्डर आशिष गुरुङ र गोलरक्षक किशोरलाई बिट गर्दै कप्तान भरतले ५७ औं मिनेटमा चिप गोल गरे ।

त्यसपछि टेकले ६१ औं मिनेटमा शेर्पाका विदेशी खेलाडी उल्रीच शिवीले क्लियर गर्न नसकेको बल खोस्दै गोल गर्दै आर्मीलाई २-० को जित दिलाए ।

के भन्छन् प्रशिक्षक ?

आर्मीका मुख्य प्रशिक्षक नबिन न्यौपानेले टिमको मिडफिल्डमा अझै समस्या रहेको बताए ।

'खेल राम्रो भयो । तर, मुख्य समस्या सेन्टर मिडफिल्डमा छ,' उनले भने, 'पहिलो हाफमा गोल नहुदा धेरै गोल हुन सकेन । पावर खेल भईरहेको छैन ।'

शेर्पाका प्रशिक्षक सन्जिब बुढाथोकीले सानो गल्तीले गोल खाएको बताए ।

'हाम्रो खेल ठिकै भयो । सानो गल्तीले गोल खायौं । तर, हाम्रो खेल राम्रो हुदैछ,' उनले भने ।

आर्मी प्लेईङ सेट -
विकेश कुथु, दिपक गुरुङ,विकास तामाङ,विकास खवास, युद्ध शाही, टेक बहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ, दिनेश हेन्जन,जर्ज प्रिन्स कार्की, भरत खवास

हिमालयन प्लेईङ सेट -
किशोर गिरी, मान बहादुर तामाङ,स्टेफन समिर, त्रिदेभ गुरुङ, विश्वास श्रेष्ठ, निरज बस्नेत, रबि थापा मगर,आशिष गुरुङ, उल्रीच शिवी, विनोद गुरुङ, खामिर गिल्सन काङदंवा

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP