• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्मीलाई हराउँदै मनाङ शीर्ष स्थानमा
खेलपाटी संवाददाता
सोमबार, पुस ७, २०७६ खेलपाटी संवाददाता
आर्मीलाई हराउँदै मनाङ शीर्ष स्थानमा

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले दोस्रो जित निकालेको हो ।

मनाङको जितमा दयानन्द सिंहले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

खेलको अन्तिम समयमा सुमन अर्यालले रातो कार्ड पाउँदा आर्मी १० खेलाडीमा समेटिएको थियो । उनले इन्जुरी समयमा हातले गोल गर्दा दुई पहेलो कार्डसहित रातो कार्ड पाएका थिए ।

त्यसअघि २० औं मिनेटमा मनाङका विमल रानाको पासलाई फेमी जोश्वाले गोल गर्न सकेनन् ।  २३ औं मिनेटमा आर्मीका सुमन अर्यालको उत्कृष्ट हेडर मनाङका किपर दिप कार्कीले पन्च गर्दै बाहिर पठाए । यस्तै ३६ औं मिनेटमा विमलकै पासलाई दयानन्द सिंहको प्रहार फितली रह्यो ।

यस्तै ५१ औं मिनेटमा भरतको क्रसलाई नवयुग श्रेष्ठले पोस्टको दिशा दिन सकेनन् ।

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा ६ अंक जोडेको छ ।

मनाङले आफ्नो पहिलो खेलमा अर्काे विभागीय क्लब एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो । 

यस्तै मनाङले लगातार दोस्रो सिजन आर्मीलाई हराउन सफल भएको छ ।  गत सिजन पनि मनाङले आर्मीलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

आर्मीको यो पहिलो हार हो । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराएको थियो ।

खेलमा मनाङका किपर दिप कार्की म्यान अफ दि म्याच चुनिए ।

के भन्छन् प्रशिक्षक ?

मनाङका मुख्य प्रशिक्षक तोपे फुजाले खेल सोचेको जस्तो भएको बताए ।

'एक अंकमा चित्त बुझाउने अवस्था थियो तर तीन अंक आयो,' उनले भने, 'खेल सोचेको जस्तो भयो ।'

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पाएको अवसर गुमाउदा हार व्यहोर्नु परेको बताए ।

'पाएको अवासर गुमायौं । त्यो नै हारको कारण रह्यो । ठुला खेलमा पाएको अवसर गुमाउदा यस्तै हुन्छ,' उनले भने ।

मनाङ प्लेईङ सेट -
दिप कार्की,भिदाल लुइस,एक राज बुढाथोकी,लार्बा फ्लोरेस्ट,सुरज बिके, कमल श्रेष्ठ, पुजन उपरकोटी, दयानन्द सिंह,फेमी जोश्वा,जगजित श्रेष्ठ, विमल राना

आर्मी प्लेईङ सेट -
विकेश कुथु, विकाश तामाङ, विकास खवास,दिपक गुरुङ,सुमन अर्याल,आशिष शाक्य,सेसेहाङ आङदेम्बे,दिनेश हेमजङ,जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP