• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पुलिस र हिमालयन शेर्पाको बराबरी
खेलपाटी संवाददाता
मंगलबार, पुस १, २०७६ खेलपाटी संवाददाता
पुलिस र हिमालयन शेर्पाको बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा पुलिसले शेर्पासँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । बराबरीसँगै दुवै टोलीले एक एक अंक पाएको छ  ।

शेर्पाविरुद्ध पहिलो हाफमा आक्रामक खेलेको पुलिसले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

पुलिसले पहिलो हाफमा गोलको केहि अवसर समेत खेर फालेको थियो ।

पुलिसका कप्तान जुमानु राईले १३ औं मिनेटम पाएको मौका सदुपयोग गर्न सकेनन् । डिबक्स भित्र पाएको अवसरलाई उनले बाहिर प्रहार गरे । ३१ औं मिनेटमा जुमानुको पासमा डिबक्स भित्र सुमन लामाका प्रहार शेर्पाका गोलरक्षक किशोर गिरिले उत्कृष्ट बचाउ गरे ।

पुलिसका मुख्य प्रशिक्षक अनन्त थापाले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको बताए ।

'पाएको मौका गुमाउदा एक अंकमा चित्त बुझाउनु परेको छ । दोस्रो हाफमा पनि राम्रो खेलेका हौँ तर गोल गर्न सकेनौं,' प्रशिक्षक अनन्तले भने ।

यस्तै प्रशिक्षक अन्नतले दुई अंक गुमाउँदा घाटा भएको बताए ।

'उनीहरुको योजना एक अंक लिने थियो । हामीले ब्रेक गर्न खोजेको तर सकेनौ,' अनन्तले थपे, '२ अंक गुमाउदा अवश्य टिमलाई घाटा हुन्छ ।'

अनन्तले दोस्रो खेलमा राम्रो गर्ने समेत बताए ।

शेर्पाका मुख्य प्रशिक्षक सन्जिब बुढाथोकीले प्रशिक्षणको डेब्यु खेलमा अंक जोड्दा खुसी भएको बताए ।

'पुलिस राम्रो टिम हो । सोचे जस्तो भयो । योजना सफल भयो,' प्रशिक्षक सन्जिबले भने ।

यस्तै प्रशिक्षक सन्जिबले टिमलाई विदेशी खेलाडीले खेल्न नपाउदा गार्हो भएको बताए ।

खेलमा शेर्पाका आशिष गुरुङ म्यान अफ दि म्याच चुनिए । पुलिसविरुद्ध म्यान अफ दि म्याच बनेका आशिषले प्रशिक्षकको निर्देशन अनुसार खेलेको कारण अंक खोस्न सफल भएको बताए ।

उनले दशरथ रंगशालामा पहिलो पटक खेल्दा आफ्नो लागि विशेष रहेको समेत बताए ।

पुलिसको प्लेईङ सेट -
अजित भण्डारी,अन्जन राई,निर कुमार राई,रबी शंकर पासवान,सन्तोष हेम्रन,शत्रुधन चौधरी,सुमन लामा, तेज तामाङ,जुमानु राई, प्रवेश कुवर,सौजन राई

हिमालयन शेर्पा प्लेईङ सेट -
किशोर गिरी,मान बहादुर तामाङ,विजय श्रेष्ठ,त्रिदेभ गुरुङ,विश्वास श्रेष्ठ, निरज बस्नेत,रबि थापा मगर,आशिष गुरुङ,भिषण गुरुङ,कैलाश बस्नेत,विनोद गुरुङ

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP