सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जगदीशको दाबी – भलिबलमा स्वर्ण पदक लगाउँछौ

सोमबार, १६ मंसिर २०७६गिता राई
जगदीशको दाबी – भलिबलमा स्वर्ण पदक लगाउँछौ
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले सागको फाईनलमा भारतविरुद्व बिना दबाब खेलेर स्वर्ण जित्ने बताएका छन् ।

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागको फाइनल पुगेको नेपाली टिमका मुख्य प्रशिक्षक भट्टले भारतविरुद्व बिना दबाब खेल्ने बताएका हुन् ।

'भोलि बिना दबाब खेल्दै स्वर्ण पदकका लागि भारतसंग खेल्नेछौ ।' उनले भने ।

उनले भारतविरुद्व जित्न नेपाललाई करिब ९० प्रतिशत मौका रहेको दाबी गरे ।

‘श्रीलंकासँग नजितेको भए कास्यका लागि खेल्नुपथ्र्यो । तर हामीले जितेका छौ । रजत पदक आईसकेको छ । अब भित्तामा स्वर्ण छ । अब रजत पदक फालेर स्वर्ण घाँटीमा लगाउनुछ । अब केही समस्या छैन ।’ उनले भने ।

उनले फाइनल खेल्न खेलाडीहरु मानसिक रुपमा तयार भएको बताए ।

‘खेलाडीहरु मानसिक रुपमा तयार भैसकेका छन् । भारतलाई हराउने रणनीति बनाएका छौ । त्यसमा सफल हुुदै खेल जित्छौ ।’ उनले थपे ।

प्रशिक्षक भट्टले भारतको खेल आफुले नियालिरहेको बताउँदै नेपालको सर्भिस बलियो भएमा भारतलाई हराउन सजिलो हुने बताए ।

नेपालले महिला भलिबलको फाईनलमा भोली भारतसंग प्रतिस्पर्धा गर्दैछ ।

दक्षिण एसियाली महिला भलिबलमा बलियो भारतलाई हराउँदै नेपालले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य