• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
हारसंगै एकदिवसीय क्रिकेटमा नेपालकाे 'डेब्यु'
खेलपाटी संवाददाता
बुधबार, साउन १६, २०७५ खेलपाटी संवाददाता
हारसंगै एकदिवसीय क्रिकेटमा नेपालकाे 'डेब्यु'

काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले पराजित भएको छ । 

आईसीसीबाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि खेलिएको पहिलो खेलमा नेपाल नेदरल्याण्डसंग पराजित भएको हो ।

हारसंगै नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाइला चालेको छ । अब नेपालले शुक्रबार घरेलु टोलीसंग दोस्रो खेल खेल्दै छ ।

भीआरए क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले ४१ दशमलव ५ अाेभरमा अलआउट हुँदै १३४ रन मात्र बनाउन सक्यो ।

ओपनर ज्ञानेन्द्र मल्लले ५१ र दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाउनु बाहेक अन्यको प्रर्दशन गतिलो रहेन । ज्ञानेन्द्र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी समेत बने ।

मल्लले अनिल कुमार साहसंग मिलेर ५८ रनको साझेदारी गर्दै नेपालले गतिलो सुरुवात दिलाएका थिए ।

तर, ५८ रनमा पहिलो विकेटको रुपमा शाहलाई गुमाएपछि नेपालको व्याटिङ लाईन धरासायी बनेको थियो ।

शाह २१ रनमा आउट हुदाँ कप्तान पारस खड्काले १२ रन मात्र बनाउन सके ।

आरिफ शेख, बसन्त रेग्मी र सोमपाल कामी शुन्य रनमा पेविलियन फर्किएका थिए ।

शक्ति गौचन ९ रनमा अविजित रहदा शरद भेषवाकर ४ रनमा आउट भए । शरद फिल्डीङको दौरान हातमा चोट बोकेपछि पुछारमा ब्याटिङ गर्न आएका थिए ।

नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्डका फ्रेड क्लासेन, माइकल रिप्पोन र पिटर सिलरले समान ३/३ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले ४७ ओभर ४ बलमा अलआउट हुँदै १८९ रन बनाउन सक्यो ।

नेदरल्याण्डका माइकल रिप्पोनले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

यस्तै, बास डी लिडले ३०, स्टेफेन माईबर्गले २९, बेन कुपरले २०, स्कोट एडवार्डले १८ रन जोड्दा फ्रेड क्लासेनले ११ रनमा अाउट भएका थिए ।

नेपालका कप्तान पारस खड्काले किफायती बलिङ गरे । पारसले १० ओभर बलिङ गर्दै २६ रन खर्चेर ४ विकेट लिए ।

यस्तै सोमपाल कामीले ३ विकेट लिए । नेपालका सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक एक विकेट लिए ।

गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएपछि नेपालले डेब्यु खेल खेलेको हो ।

छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।

नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । सन् १९९६ मा एसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो ।

नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो ।

नेदरल्याण्डविरुद्धको दुई सिरिजपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
महेशले लिए ८ बलमा ५ विकेट
महेशले लिए ८ बलमा ५ विकेट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
साफ यु–१७ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल र श्रीलंका भिड्ने
साफ यु–१७ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल र श्रीलंका भिड्ने
ओलम्पिकको विषयमा खेलकुदमन्त्रीले भाेलि पत्रकार सम्मेलन गर्ने
ओलम्पिकको विषयमा खेलकुदमन्त्रीले भाेलि पत्रकार सम्मेलन गर्ने
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
दोस्रो गौतम बुद्ध कप साउन अन्तिमदेखि
दोस्रो गौतम बुद्ध कप साउन अन्तिमदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP