फेडेररलाई हराउँदै स्टेफानोस फाइनलमा
शनिबार, ३० कार्तिक २०७६खेलपाटी संवाददाता

एजेन्सी । ग्रिसका युवा खेलाडी स्टेफानोस टित्सीपास एटीपी फाइनल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
लन्डनमा शनिबार भएको सेमिफाइनलमा स्विस खेलाडी रोजर फेडेररलाई पराजित गर्दै स्टेफानोस उपाधि नजिक पुगेका हुन् ।
२१ वर्षे स्टेफानोसले पूर्व विश्व नम्बर एक तथा ६ पटकको च्याम्पियन फेडेररलाई ६-३ र ६-४ ले हराए ।
अब स्टेफानोसले उपाधिका लागि एलेक्स्जेन्डर जेभेरेभ र डोमिनिक थिमबीचको विजेतासँग खेल्ने छन् ।








1686853912-1760864621059.avif&w=3840&q=75)


-1766541370309.webp&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)
