• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
सेन्ट्रल जोन विजेतालाई उपराष्ट्रपतिको बधाई
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक २८, २०७६ खेलपाटी संवाददाता
सेन्ट्रल जोन विजेतालाई उपराष्ट्रपतिको बधाई

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई बधाई दिएका छन् ।

बंगलादेशमा भएको प्रतियोगिताको उपाधि जितेर ईतिहास बनाएको भन्दै विजेता टिमलाई उपराष्ट्रपतिले बधाई दिएका हुन् ।

उनले उत्कृष्ट स्पाईकर चुनिएकी प्रतिभा माली सहित व्यक्तिगत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई धन्यवाद दिएका हुन् ।

सिमित स्रोत साधानका बाबजुत राष्ट्रिय महिला भलिबल टिमले उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गौरव र प्रतिष्ठा बढाएको भन्दै आसन्न सागमा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जित्ने विश्वास व्यक्त गरे ।

उनले खेलकुद विकासका लागि सुविधा सम्पन्न खेल मैदान निर्माण गर्नुका साथै लगानी वृद्वि गर्न सबै पक्षको ध्यानकर्षण गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तिमगरले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललितपुरको लगातार दोस्रो जित
ललितपुरको लगातार दोस्रो जित
ललितपुरको सहज जित
ललितपुरको सहज जित
साविक विजेता कर्णालीको विजयी सुरुआत
साविक विजेता कर्णालीको विजयी सुरुआत
भरत राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक
भरत राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक
लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा के.एल. दुगड ग्रुप
लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा के.एल. दुगड ग्रुप
लुम्बिनी लाभाजलाई होन्डाको साथ
लुम्बिनी लाभाजलाई होन्डाको साथ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेश र नेपालको खेल गोलरहित बराबरीमा सकियो
बंगलादेश र नेपालको खेल गोलरहित बराबरीमा सकियो
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
ललितपुरको लगातार दोस्रो जित
ललितपुरको लगातार दोस्रो जित
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
हम्जाबिना नै नेपाललाई चुनौती दिन तयार बंगलादेश
हम्जाबिना नै नेपाललाई चुनौती दिन तयार बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP