• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युभेन्ट्सविरुद्धको 'गोल' करियरकै उत्कृष्ट - रोनाल्डो
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक १२, २०७६ खेलपाटी संवाददाता
युभेन्ट्सविरुद्धको 'गोल' करियरकै उत्कृष्ट - रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले हालै करियरको ७ सयौं गोल पुरा गरे ।

गत साता युरोकप छनोट अन्तर्गत युक्रेनविरुद्धको खेलमा गोल गर्दै पोर्चुगिज कप्तान रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका थिए ।

अहिलेसम्म करियरको ७०१ औं गोल गरिसकेका रोनाल्डोका लागि भने करियरको उत्कृष्ट गोल कुन हो त ? रोनाल्डोले हालै आफ्नो करियरको उत्कृष्ट गोलबारे खुलाएका छन् ।

रोनाल्डोले आफ्नो करियरको उत्कृष्ट गोल युभेन्ट्सविरुद्ध गरेको 'ओभर हेड किक' गोललाई मानेका छन् ।

'यदि तपाई मलाई मनपर्ने गोल छनोट गर भन्नु हुन्छ भने म युभेन्ट्सविरुद्धको गोल भन्न चाहन्छु किनकी यो गोल गर्न मैले वर्षौंबाट प्रयास गरिरहेको थिए,' रोनाल्डो फ्रान्स फुटबलसँग भने ।

स्पेनिस क्लब रियल मड्रिडमा रहदा रोनाल्डोले च्याम्पियन्स लिग खेल दौरान उक्त ओभर हेड गोल गरेका थिए ।

च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रोनाल्डोले उसैको मैदानमा युभेन्ट्सविरुद्ध ओभर हेड गोल गरेका थिए । रियलले ३ – ० को जित निकालेको उक्त खेलमा रोनाल्डोले दुई गोल गरेका थिए ।

'मेरो करियरको त्यो सबैभन्दा राम्रो गोल थियो । यो शानदार थियो । यो गोल मेरो स्मृतिमा लामो समय रहने छ,' रोनाल्डोले थपे ।

रोनाल्डो गत सिजन भने रियल छाडेर टुरिन पुगेका थिए । उनलाई अनुबन्ध गर्न युभेन्ट्सले १०० मिलियन बढी खर्च गरेको थियो ।

यस्तै रोनाल्डोले करियरको ७ सय गोल गर्दा आफुलाई गर्व लागेको बताए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP