• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिग लिडर पीएसजीलाई ८ अंकको अग्रता
खेलपाटी संवाददाता
सोमबार, कात्तिक ११, २०७६ खेलपाटी संवाददाता
लिग लिडर पीएसजीलाई ८ अंकको अग्रता

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित हात पारेको छ ।

आइतबार राति मार्सेलीलाई ४-० गोल अन्तरले पराजित गर्दै पीएसजीले फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले दुई दुई गोल गरे । पीएसजीले चारै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको १० औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । खेलको २६ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

३२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता ३-० को बनाए । त्यसपछि खेलको ४४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४-० को सहज जित दिलाए ।

जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थानको अग्रता कायम राखेको छ । पीएसजीले ११ खेलबाट २७ अंक जोडेको छ र दोस्रो स्थानको नान्टेसमाथि ८ अंकको अग्रता बनाएको छ ।

पराजित मार्सेली १७ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।

अर्को खेलमा रेनसले टोलीसोलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
हम्जा नेपाल नआउने
हम्जा नेपाल नआउने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP