स्पोर्ट्स अवार्ड स्थगित
बुधबार, २५ भाद्र २०८२Admin User

काठमाडौं । एनएसजेएफ स्पोर्ट्स अवार्ड स्थगित गरिएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २८ र २९ गते पोखरामा अवार्ड गर्ने तयारी गरेको थियो ।
देशको पछिल्लो घटनाक्रमका कारण अवस्था सामान्य नभएकाले अवार्ड स्थगित गरिएको मञ्चले जनाएको छ ।
स्थिती सहज भएपछि अवार्ड आयोजनाको नयाँ मिति घोषणा गरिने मञ्चको भनाई छ ।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
