• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
टोटेनहमलाई लिभरपुलको स्वागत
खेलपाटी संवाददाता
आइतबार, कात्तिक १०, २०७६ खेलपाटी संवाददाता
टोटेनहमलाई लिभरपुलको स्वागत

एजेन्सी । प्रिमियर लिग फुटबल आज (आईतबार) राति चार हुदैछ ।

दशौं चरणको खेलमा तीन ठुला क्लबहरु कठिन परिक्षाबाट गुज्रनेछन् ।

शीर्ष स्थानको लिभरपुलले टोटेनहमसंग प्रतिस्पर्धा गर्नेछ । चालु सिजनमा लय गुमाएको म्यान्चेष्टर युनाईटेडले नर्विच सिटीसंग प्रतिस्पर्धा गर्नेछ । लण्डन क्लब आर्सनलले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई आतिथ्यता प्रदान गर्नेछ ।

निकै महत्वपुर्ण खेलमा चालु सिजन खराब लयबाट गुज्रिरहेको टोटेनहमले शीर्ष स्थानको लिभरपुलसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

अघिल्लो खेलमा युनाईटेडसग बराबरीमा रोकिएको लिभरपुल घरेलु मैदानमा टोटेनहमलाई स्वागत गर्नेछ । तर घरेलु टोली लिभरपुल टोटेनहमसंग डराउनुपर्ने खास कारण छ ।

टोटेनहमका फरवार्ड ह्यारी केनले प्रिमियर लिगका पछिल्ला नौ खेलमा लिभरपुलविरुद्व पाँच गोल गरेका छन् ।

Kane led by example as he was unfortunate not to bag a hat-trick on a night where Tottenham rediscovered their old swagger

अर्को महत्वपुर्ण बिषय लिभरपुललाई जस्तो टोटेनहमको खेलाडीमा कुनै नयाँ चोट देखिएको छैन ।

लिभरपुलका ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड बिरामबाट निको हुँदै मैदान फर्कदैछन् । जर्दान शाकिरी र जोएल माटिपले टोटेनहमविरुद्वको खेल गुमाउनेछन् ।

टोटनहमलाई ह्युगो लोरिसले अभाव खट्किन सक्नेछ ।

लिभरपुल ९ खेलबाट २५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । टोटेनहम १२ अंक सहित तालिकाको दशौ स्थानमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
हम्जा नेपाल नआउने
हम्जा नेपाल नआउने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP