मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

रायना र अजा क्वाटरफाइनलमा

मंगलबार, ०५ कार्तिक २०७६खेलपाटी संवाददाता
रायना र अजा क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । एसियाली यू–१४ वरियता सी–२ टेनिस च्याम्पियनसिपको गल्स सिंगल्समा नेपालका ७ खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएकाे खेलमा नेपालकी रायना शाहले नेपालकै इशाश्री शाहलाई ६–४ र ६–०, नेपालकी अजा रेग्मीले भारतकी कात्यायिनीलाई ६–३ र ६–०, नेपालकी आइशा डोल्करले नेपालका आध्या पौड्याललाई ६–२ र ६–०, नेपालकी सुनिरा थापाले नेपालकी जेनी खड्कालाई ३–६, ६–१ र ६–१, नेपालकी सुभाङ्गीलक्ष्मी शाहले भारतकी जान्भी असावालाई ६–२ र ६–३ काे सेटमा पराजित गरे ।

त्यस्तै, भारतकी युम्नाम थाइबीले नेपाली निमिशा ढकाललाई ३–६, ६–२ र ६–३, नेपालकी इभा अधिकारीले नेपालकी समृद्धि महर्जनलाई ६–१ र ६–२ तथा नेपालकी श्रृष्टि राईले नेपालकी सराह तिमिल्सिनालाई ६–० र ६–१ को सेटमा पराजित गरे ।

सोही स्पर्धाको ब्वाइजमा पनि नेपालका सातै खेलाडी क्वाटरफाइनलमा पुग्न सफल भए ।

नेपालका अकी जुवेन रावतले जापानका ज्याकरी बुराकलाई ६–४ र ६–०, भारतका मनुराज सिंहले नेपालका प्रणव मानन्धरलाई ६–०, ४–६ र ६–२, नेपालका चिराग तिमिल्सिनाले स्विट्जरल्यान्डका चार्ली सेन्हाउसरलाई ६–० र ६–१, नेपालका प्रितम परियारले नेपालका सक्षमविक्रम शाहलाई ७–६(२) र ६–१, नेपालका सौगात विकले स्विट्जरल्यान्डका नोअह सेन्हाउसरलाई ६–० र ६–२ काे सेटमा पराजित गरे । 

त्यस्तै, नेपालका आयुशमान हजुर घलेले नेपालका श्रृजन भट्टराईलाई ६–३ र ६–०, नेपालका सरोज तामाङले भारतका देव मेहतालाई ६–१ र ६–० तथा नेपालका राजवीर प्रधानले नेपालका निहालजंगबहादुर थापालाई ६–२ र ६–४ को सेटमा हराए ।

गल्समा नेपालकी अजा रेग्मी र सुभाङ्गी लक्ष्मी शाह, नेपालका इशाश्री शाह र रायना शाह, भारतका जान्भी असावा र युम्नाम थोइबी तथा नेपालका निमिशा ढकाल र आइशा डोल्कर गुरुङको जोडी सेमिफाइनलमा पुगे ।

ब्वाइज डबल्समा नेपालका सौगात विक र मनुराज सिंह तथा नेपालका प्रणव मानन्धर र प्रितम परियारको जोडीले सेमिफाइनल यात्रा तय गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी