• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उज्जवल र प्रकाश यू–१९ को सहायक प्रशिक्षक
खेलपाटी संवाददाता
शनिबार, असोज २५, २०७६ खेलपाटी संवाददाता
उज्जवल र प्रकाश यू–१९ को सहायक प्रशिक्षक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१९ राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रकाश अर्याल र उज्जवल मानन्धरलाई नियुक्त गर्ने तयारी गरेको छ ।

एएफसी यू–१९ छनोट च्याम्पियनसिपको तयारीमा रहेको एन्फाले उमेर समूहको राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरिसकेको छ ।

लामो समय सिनियर राष्ट्रिय टिमको सहायक प्रशिक्षक भएर काम गरेका केसीलाई एन्फाले यू–१९ टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाले मुख्य प्रशिक्षक केसीसंग छलफल गरेर सहायक प्रशिक्षकमा प्रकाश अर्याल र गोलरक्षक प्रशिक्षकमा उज्जवल मानन्धरलाई नियुक्त गर्ने तयारी गरेको हो ।

सहायक प्रशिक्षक नियुक्तीको तयारीसंगै नेपालले शुक्रबारबाट इरानमा हुने एएफसी छनोट च्याम्पियनसिप तयारी समेत सुरु गरेको छ । प्रतियोगिता नोभेम्बर ६ बाट सुरु हुदैछ ।

एन्फाले औपचारिक घोषणा नगरेपनि दुवै प्रशिक्षक प्रशिक्षणमा सहभागी भईसकेका छन् ।

दशैंको विदाका कारण दुवै प्रशिक्षकको आधिकारीक घोषणा नभएको एन्फा स्रोतले बताएको छ ।

तयारीको समय निकै कम भएकाले मुख्य प्रशिक्षक केसीले दशैं नसकिदै खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

धेरै खेलाडी दशैं बिदामा रहेकाले शुक्रबार पहिलो दिन सबै खेलाडी प्रशिक्षणमा सहभागी भएनन् ।

तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपमा नेपालको लज्जास्पद नतिजा निस्किएपछि एन्फाले तीन जना प्रशिक्षकलाई राजीनामा गर्न लगाएर नयाँ प्रशिक्षक नियुक्त गरेको थियो ।

खराब नतिजाका कारण मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ, सहायक प्रशिक्षक सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षक छन्नुराम चौधरीले पदबाट राजीनामा दिएका थिए ।

छनोट प्रतियोगिताको समूह डीमा रहेको नेपालले आयोजक इरानसँगै युएई र कीर्गिस्तानसंग खेल्नेछ ।

नेपालको पहिलो खेल नोभेम्बर ६ मा युएईसँग र दोस्रो खेल नोभेम्बर ८ मा इरानसँग खेल्नेछ । अन्तिम खेल नोभेम्बर १० मा कीर्गिस्तानसँग खेल्नेछ ।

समूहको विजेता सिधै उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिताको लागि छनोट हुनेछ ।

त्यस्तै ११ समूहका उत्कृष्ट ४ उपविजेता समेत च्याम्पियनसिपमा छनोट हुनेछन् ।

यू–१९ एएफसी च्याम्पियनसिपको उपाधि उज्वेकिस्तानले ७ पटक तथा ताजकिस्तानले ४ पटक जितेका छन् ।

एन्फाले छनोट च्याम्पियनसिपका लागि प्रारम्भिक ४८ खेलाडी घोषणा गरिसकेको छ ।

४८ सदस्यीय खेलाडीहरु :

व्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डांगी, शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन सुब्बा, जयाँ गुरुङ, मनिष थापा कुशल थापा, विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, बिशाल बस्नेत, अलिक रुम्बा, एन्जल महर्जन, विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होडा, अशिम भुषाल, बिकाश खवास, कर्मा शेर्पा, बिशाल शाहि, विजय श्रेष्ठ, निराजन महर्जन ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP