• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जर्मनी र अर्जेन्टिनाको बराबरी
खेलपाटी संवाददाता
बिहीबार, असोज २३, २०७६ खेलपाटी संवाददाता
जर्मनी र अर्जेन्टिनाको बराबरी

एजेन्सी । अर्जेन्टिनाले मैत्रीपुर्ण फुटबल खेलमा जर्मनसंग २–२ गोलको बराबरी खेलेको छ ।

बुधबार राति डर्टमण्डमा भएको खेलमा अर्जेन्टिनाले बराबरी खेलेको हो ।

घरेलु टोली जर्मनीले १५ औ मिनेटमा सर्ज गन्ब्रीको गोलबाट अग्रता लिएको थियो ।

२२ औ मिनेटमा काई हाभेर्टेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २–० ले अघि बढेको जर्मनीलाई अर्जेन्टिनाले दोस्रो हाफमा रोक्न सफल भयो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लुकास एलारियोले अर्जेन्टिनालाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

६६ औ मिनेटमा एलारियोले हेडमार्फत अर्जेन्टिनाका लागि गोल गरेका थिए ।

डेब्यु खेलाडी लुकास ओकम्पोसले ८५ औ मिनेटमा अर्जेन्टिनाका लागि बराबरी गोल गरेका थिए ।

Gnabry was the first to Joshua Kimmich's cross and managed to finish tightly into the corner

अर्जेन्टिना पहिलो हाफमा एउटा गतिलो प्रहार गर्न समेत असफल भएको थियो । तर वैकल्पिक खेलाडीको रुपमा एलारियोलाई मैदान छिराएपछि खेलमा परिवर्तन आएको थियो ।

जर्मनीका गन्ब्रीले १० औ अन्तराष्ट्रिय गोल गर्न सफल भए । उनले ११ खेल खेल्दै सो गोल संख्या पुरा गरेका हुन् ।

Serge Gnabry celebrates scoring Germany's first goal of the night against Argentina

युरो छनोटको अगाडी जोचिम लेउ नेतृत्वको जर्मनीले मैत्रीपुर्ण खेल खेलेको हो । जर्मनी समुह सीमा १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

जर्मनीले आईतबार ईस्टोनियासंग युरो छनोटको खेल खेल्दैछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP