• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
कमल र उत्तमको जोडीलाई स्वर्ण
खेलपाटी संवाददाता
बुधबार, असोज १५, २०७६ खेलपाटी संवाददाता
कमल र उत्तमको जोडीलाई स्वर्ण

काठमाडौं । नेपालका कमलबहादुर भण्डारी र उत्तमकुमार शेर्पाको जोडीले नेपाल आईटीएफ सिनियर्स वल्र्ड ¥याङकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ अन्तर्गत ४० वर्षमाथि पुरुष डबल्समा बिहीबार स्वर्ण जितेका छन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कमल र उत्तमको जोडीले अस्ट्रेलियाका रोबर्ट म्याकगुइगान र भारतका कल्याणराम श्रीनिभाषणको जोडीलाई ६–१, ०–६ र १०–२ को सेटमा पराजित गरे ।

पुरुष डबल्स ५५ वर्षमाथि भारतका कुलदीप सिंह र दिलिपसिंह नाङमाइथेमको जोडीले नेपालका उत्तमकुमार शेर्पा र मनोज राणाको जोडीलाई फाइनलमा ६–० र ७–५ को सोझो सेटमा हराउदै पहिलो भए । पुरुष डबल्स ५० वर्षमाथि भारतका सञ्जय कुमार र शंकर कृष्णस्वामीको जोडी च्याम्पियन बने । सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले फाइनलमा नेपालका प्रताप मोक्तान र भारतका तुलेश्वरसिंह थोङबामको जोडीलाई ६–४, ५–७ र १०–७ को सेटमा पाखा लगाए ।

कमलले नेपालका सिमान्त गुरुङसंग मिलेर भारतका इन्द्रकुमार सिंह खानगेम्बाम र तुलेश्वरको जोडीलाई ६–१, ५–४ र १४–१२ को सेटमा फाइनलमा पन्छ्याउदै पुरुष डबल्स ३५ वर्षमाथिको उपाधि पनि हात पारे ।

यसअघि सिंगल्सको पुरुष ५५ वर्षमाथि नेपालका कमल थापा, ६० वर्षमाथि अमेरिकाका एजेस छत्वाल, ५० वर्षमाथि भारतका तुलेश्वर, ४५ वर्षमाथि डेनमार्कका निकोलाई रास्त्रुप, ४० वर्षमाथि भारतका दीपक मार्वाहा तथा ३५ वर्षमाथि नेपालका आत्माराम कार्कीले स्वर्ण जितेका थिए । पुरुष डबल्स ४५ वर्षमाथि भारतका योगेश कोहली र शंकर कृष्णस्वामीको जोडी च्याम्पियन बनेका थिए ।

विजेतालाई आयोजक नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । पाँचदिने प्रतियोगितामा नेपालसहित अस्ट्रेलिया, अमेरिका, डेनमार्क र भारतका ७६ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता निर्देशक एवं टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP