• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
राति युनाइटेडविरुद्ध गोल, बिहान स्कुल !
खेलपाटी संवाददाता
बिहीबार, असोज ९, २०७६ खेलपाटी संवाददाता
राति युनाइटेडविरुद्ध गोल, बिहान स्कुल !

एजेन्सी । एक महिना अघि १६ वर्षीय लुक म्याथिसन माध्यमिक तहको जीसीएसई नतिजा संकलन गरिरहेका थिए ।

तर, बुधबार राति इंग्ल्याण्डको लिग वान क्लब रोचडेलका डिफेन्डर म्याथिसनले काराबाओ कपमा म्यानचेस्टर युनाइटेडविरुद्ध ओल्ड ट्राफोर्डमा गोल गरे ।

यूवा स्टार म्याथिसनको लागि यो अविस्मरणीय क्षण हो तर उनको उत्सव धेरै लामो समयसम्म टिक्न सकेन । किनकी ऊ बिहिबार बिहान स्कूलमा फर्कनु छ ।

'मैले त्यसलाई प्रहार गरे । त्यसले नेटको जाली चुम्यो । मैले डेलका समर्थक नजिक गए र घुँडा स्लाइड गरे। मैले सोचे की म पहाडको तल गईरहेको छु । यो विशेष, विशेष क्षण हो,' म्याथिसनले भने, 'म भोली स्कुल जाँदैछु । मेरो मनोविज्ञान परिक्षण छ । म त्यसलाई पर्खन चाहन्न । मलाई लाग्दैन कि म आज सुत्नेछु ।'

युनाइटेडविरुद्ध गोल गरेर सनसनी मच्चाएका म्याथिसनलाई फुटबल करियरको भर छैन । त्यसैले म्याथिसन स्कुल फर्कन चाहन्छ ।

'फुटबल ग्यारेन्टी होईन । के हुन्छ भनेर तपाईंलाई कहिले पनि थाहा हुँदैन। तपाई विश्वको सर्वश्रेष्ठ खेलाडी हुन सक्नुहुन्छ तर जे पनि सम्भव छ,' म्याथिसन भन्छन् ।

Rochdale's 16-year-old Luke Matheson had a special night on Wednesday at Old Trafford

ट्रिनिटी हाई स्कुलका म्याथिसनको गोलकै कारण रोचडेलले शीर्ष डिभिजन क्लब युनाइटेडविरुद्ध निर्धारित समय १-१ गोलको बराबरी खेलेको थियो । तर, पेनाल्टी सुटआउटमा म्याथिसनको टिम रोचडेल ५-३ ले पराजित भएको थियो ।
तर, म्याथिसनका धेरै साथीहरु युनाइटेडका समर्थक छन् । ऊ भने फरक छन् ।

'म नर्विचको समर्थक । मेरो बुबा नर्विचबाट हुन्,' म्याथिसनले भने, 'मेरो धेरै मिल्ने साथीहरु युनाइटेडका समर्थक छन् । मैले अहिलेसम्म फोन खोलेको छैन । म यसबाट भयभीत छु ।'

म्याथिसनले यस सिजन रोचडेलबाट ७ खेल खेलिसकेका छन् ।

Up popped Matheson at back post in 76th minute to bring the League One side level

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP