एजेन्सी । लिभरपुलका गोलकिपर एलिसन बेकरले 'फिफा वर्ष खेलाडी' अवार्ड जितेका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार एलिसनलाई फिफा वर्ष खेलाडी अवार्ड प्रदान गरेको हो ।
सन् २०१८ मा उत्कृष्ट गोलकिपर घोषित हुँदै एलिसनले फिफा वर्ष खेलाडी अवार्ड जितेका हुन् ।
ब्राजिलियन गोलकिपर एलिसनले गत सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए ।