• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'म्यान सिटी विश्वको उत्कृष्ट टिम'
खेलपाटी संवाददाता
मंगलबार, भदौ ३१, २०७६ खेलपाटी संवाददाता
'म्यान सिटी विश्वको उत्कृष्ट टिम'

काठमाडौं । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले म्यानचेष्टर सिटी विश्वको उत्कृष्ट टिम रहेको दाबी गरेका छन् । लिभरपुल प्रिमियर लिगका शीर्ष स्थानमा छ । सिजनको सुखद सुरुवात गर्ने क्रममा लिभरपुलले सिटीसंग ५ अंकको अग्रता लिएको छ ।

Klopp clarified his agent's remarks on the weather

तर पनि क्लोप सिटीलाई विश्वको उत्कृष्ट क्लब भएको मान्छन् । सिटीले औसतमा प्रिमियर लिगका पछिल्ला दुई सिजन ९९ अंक बटुलेको थियो । सोही कारण लिभरपुल भन्दा सिटी उत्कृष्ट रहेको क्लोपको दाबी छ ।

'हामी युरोपको उत्कृष्ट टिम हैनौ किनकी म्यानचेष्टर सिटी विश्वको उत्कृष्ट टिम हो ।' क्लोपले भनेका छन् ।

'यहाँ धेरै राम्रा टिम छन् । तर तिमीले स्थिर रुपमा प्रर्दशन गरेर त्यसलाई प्रमाणित गर्नुपर्छ ।' उनले थपे, 'गत बर्ष हामी साच्चिकै राम्रो थियौ । तर विश्वको उत्कृष्ट टिम भएकोमा म निश्चित छैन । तर च्याम्पियन्स लिग जित्दाँ हामी राम्रो लयमा थियौ ।'

Jordan Henderson captained Liverpool to Champions League glory last term

लिभरपुलले च्याम्पियन्स लिगको फाईनलमा टोटेनहमलाई २–० ले हराउँदै उपाधि जितेको थियो । लिभरपुलले छैटौ युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको थियो । तर क्लोपले यो सिजनको च्याम्पियन्स लिगलाई लिएर आफ्नो टिमले कुनै बोझ महशुश नगरेको बताउँछन् ।

'हामीले कुनै बोझको महशुश गरेका छैनौ । किनकी ईमान्दारीपुर्वक भन्नु पर्दा हामीलाई थाहा छैन कि त्यसलाई कसरी महशुश गर्ने भनेर ।' क्लाेपले थपे । 

लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले गत सिजन म्याड्रिडमा च्याम्पियन्स लिगको उपाधि उचालेका थिए । तर मिडफिल्डर हेन्डरसनले च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने आफ्नो कुनै लक्ष्य नरहेको धारणा राख्छन् ।

'मलाई लाग्छ, लिभरपुल हुनुको कारण कोही पनि तिमीलाई कही पनि हराउन चाहन्छन् ।' हेन्डरसनले भने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP