• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डो – ४० फरक देशविरुद्व गोल
खेलपाटी संवाददाता
बिहीबार, भदौ २६, २०७६ खेलपाटी संवाददाता
रोनाल्डो – ४० फरक देशविरुद्व गोल

एजेन्सी । बढ्दो उमेरसंगै पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको प्रर्दशन समेत उच्च छ ।

बुधबार रातिमात्र रोनाल्डोले युरो छनोट अन्तर्गत लिथुनियाविरुद्व ह्याट्रिक सहित चार गोल गरे । योसंंगै पोर्चुगलको जर्सीमा रोनाल्डोले ४० देशविरुद्व गोल फर्कन सफल भएका छन् ।

साथै रोनाल्डो युरोपेली फुटबलमा देशका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेको छन् ।

उनले पोर्चुगलका लागि ९३ गोल गर्न सफल भएका छन् । यसअघि ईरानका अली देइले सबै भन्दा बढी १ सय ९ गोल गरेका छन् ।

रोनाल्डोको चार गोलमै पोर्चुगलले युरो छनोटमा लियुनियालाई ५–१ गोल अन्तरले हराएको थियो ।

रोनाल्डोले गोल गरेका देशमा होल्याण्ड, अजरवैजान, लात्भीया, ईस्टोनिया, रसिया, ईरान, लक्जेमवर्ग, स्विडेन, साउदी अरब, ग्रिक, बेल्जियम, अर्मेनिया, पोल्याण्ड, फिनल्याण्ड, डेनमार्क, ईक्वेडर, चेक रिपब्लिक, काजकिस्तान, साईप्रस, क्रोएसिया, अर्जेन्टिना र पानामा छन् ।

यस्तै, बोस्निया हर्जगोभिना, नर्दन आयरल्याण्ड, एन्डोरा, क्यामरुन, स्पेन, फारो आईसल्याण्ड, वेल्स, लिथुनिया, मोरक्को, इजिप्ट, न्युजिल्याण्ड, स्विटजरल्याण्ड, नर्थ कोरिया, आईसल्याण्ड, स्लोभाकिया, सर्बिया, घाना र हङ्गेरी रहेका छन् ।

Ronaldo has hit six hat-tricks for Portugal during his career, including one at the last World Cup

अर्को रमाईलो पक्ष भनेको रोनाल्डोले क्लब र देशका लागि ५४ ह्याट्रिक गरेका छन् ।

जसमा १२ विभिन्न देशविरुद्व उनले ह्याट्रिक गरेका छन् ।

उनले लिथुनिया, पोर्चुगल, ईटाली, रुस, स्पेन, जापान, अर्मेनिया, स्विडेन, टर्की, नर्दन आयरल्याण्ड, नेदरल्याण्ड र ईङल्इाण्डविरुद्व ह्याट्रिक गरेका छन् ।

उनले विश्वकपका १७ खेलमा ७ गोल गरेका छन् । युरो कपका २१ खेलमा उनले ९ गोल गरेका छन् । उनकै कप्तानीमा पोर्चुगलले युरो कपको उपाधि उचालेको थियो ।

तर रोनाल्डोले पोर्चुगलबाट कुनैपनि ठुलो प्रतियोगिताको फाईनलमा गोल गर्न सकेको छैनन् ।

His strikes mean he has now hit goals against 40 different countries for Portugal in his career

मंगलबारको ह्याट्रिक लगत्तै रोनाल्डोले भने, 'म निकै राम्रो समयमा छु । तर टिमले अझ राम्रो गरिरहेको छ ।'

'म यो समय निकै मज्जा अनुभव गरिरहेको छु । गोल गरेका कारणले मात्र हैन । पछिल्लो समय त्यही स्तरको प्रर्दशन गर्न पाएको छु ।'

'आगामी दिनमा सोत राष्ट्रिय टिममा सहयोग जारी राख्नेछु ।' उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP