• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इतिहास रच्ने अवसर !
नमीन ढकाल
बिहीबार, भदौ २६, २०७६ नमीन ढकाल
इतिहास रच्ने अवसर !
महिला साफमा राष्ट्रिय महिला फुटबल टिम । फाेटाे : खेलपाटी ।

काठमाडौं । नेपाली महिला फुटलब टिमको इतिहास धेरै लामो छैन । नेपालले सन् १९८० मा पहिलो पटक राष्ट्रिय टिम तयार गरेको थियो । राष्ट्रिय टिम बनेको ६ बर्षपछि नेपालले एएफसी वुमेन्स च्याम्पियनसिपमार्फत अन्तराष्ट्रिय फुटबलको पाईला राखेको हो ।

त्यसयता महिला फुटबलले धेरै प्रतियोगिता खेलिसकेको छ । तर दक्षिण एसियाली महिला फुटबलमा बलियो राष्ट्र मानिएपनि नेपालको हातमा एक उपाधि समेत परेको छैन । प्रष्ट रुपमा भन्दा नेपाल उपाधिबाट सधै बिमुख हुदै आएको छ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग-साफमा मात्र सिमित महिला टिमले गत बर्ष पहिलो पटक सन् २०२० को ओलम्पिक छनोट खेल्ने अवसर पाएको थियो ।
प्रतियोगितामा नेपाल पहिलो चरण पार गर्दै दोस्रो चरणमा प्रवेश गर्यो । तर यात्रा त्यस भन्दा अघि बढ्न सकेन ।

नेपालले गत बर्षनै भारतमा भएको हिरो महिला गोल्डकप खेल्न पायो ।

नेपाली महिला टिमले सबैभन्दा धेरै खेलको प्रतियोगिता भनेको साफनै हो । सन् २०१० बाट सुरु भएको साफ विराटनगरसम्म आईपुग्दा पाँचौ संस्करणसम्म पुगेको छ ।
तर दुर्भाग्य नेपाल ४ पटक उपविजेतामा सिमित बन्यो । अर्को एक पटक सेमिफाइनलबाटै बाहिरियो ।

सबै भेटमा नेपालको तगारो भारतीय टिमनै बन्यो ।

यस्तै, सन् २०१० र २०१६ मा आयोजना भएको सागमा पनि नेपाल दुबै पटक उपविजेता सिमित बन्यो । नेपालको उपाधि यात्रामा तगारो अरु कोही नभएर भारतनै थियो ।

यस्तै, भारतले गत माघमा हिरो गोल्डकपको आयोजना गर्यो । तर नेपाली महिला टिम उपविजेतामै सिमित बन्यो । यसपटक नेपाललाई निराश बनाउने टिम म्यानमार बन्यो । तर खुसीको कुरा नेपालले भारतलाई हराउँदै फाईनल यात्रा तय गरेको थियो ।

फेरी एक ऐतिहासिक सफलताको नजिक नेपाली टिम रहेको छ ।

यतिबेला किर्गीस्तानमा नादेझ्दा कप चलिरहेको छ । नेपाल फाईनलसम्म पुगेको छ । महिला फुटबलमा ईतिहास रच्न नेपाल एक कदम पछाडी छ ।

नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो । तर फाईनलमा नेपालले फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको उज्वेकिस्तानको चुनौती सामना गर्नेछ ।

उपाधिका लागि दुवै टोली भोली (बिहीबार) नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे भिड्नेछन् ।

खेल काराकोलस्थित सेन्ट्रर स्टेडियममा हुनेछ ।

नेपाली महिला टिम पहिलो पटक उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रने पक्का छ । साथै समुह चरणमा उज्वेकिस्तानविरुद्व हारको बदला लिने अवसर समेत नेपाललाई छ ।

दुवै टिम यसअघि समूह चरणमा भिडेका थिए । उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो ।

गोलरक्षक र डिफेन्डरले बारम्बार गल्ती गर्दा नेपाल पराजित हुन पुगेको थियो ।

फिफा बरियतमा नेपाल १ सय १ औ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ ।

१८ खेलाडी र ५ अफिसियल सहित किर्गीस्तान पुगेका मुख्य प्रशिक्षक हरि खड्काले यस पटक पनि गोलरक्षक र डिफेन्डरलाई सुधार गर्न सकेका छैनन् । फाइनलमा नेपालले कमजोरीमा सुधार गरेमा इतिहास रच्न सक्नेछ ।

फिफा बरियतानै नपाएको किर्गीस्तानले पहिलो पटक चार टिमलाई सहभागीता गराउँदै नादेझ्दा कप आयोजना गरेको हो ।

राउण्ड रोविनका आधारमा खेलाईएको प्रतियोगितामा शीर्ष दुई उपाधिका लागि भिड्न लागेका हुन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजकलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० गोल अन्तरले हारेको थियो । अन्तिम खेलमा ताजकिस्तानलाई १–० ले हराउँदै फाईनल यात्रा तय गरेको थियो ।

प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीले ५ गोल गरेकी छिन् । पहिलो खेलमा ४ गोल गरेकी उनले अन्तिम खेलमा समेत एक गोल गर्न सफल भइन् ।

नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी लागि नेपाल किर्गीस्तान पुगेको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP