काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले अहिले चाईनिज ताइपेविरुद्व प्रतिस्पर्धा गरिरहेको छ ।
ताइपेको घरेलु मैदानमा ताइपे स्टेडियममा जारी खेलमा नेपालले १-० को अग्रता बनाएको छ । खेलको तेस्रो मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
पहिलो हाफको खेल तस्बिरमा हेर्नुहोस् ।
तस्बिर : नेपाल खेलकुद पत्रकार मंच (एनएसजेएफ)













