• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ज्लाटनलाई स्वागत गर्न म्यान यु तयार !
खेलपाटी संवाददाता
शनिबार, भदौ १४, २०७६ खेलपाटी संवाददाता
ज्लाटनलाई स्वागत गर्न म्यान यु तयार !

एजन्सी । म्यानचेष्टर युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले ज्लाटन ईब्राहिमोविचलाई स्वागत गर्न आफु तयार रहेको बताएका छन् ।

सोल्सायरले यदी प्रिमियर लिग फर्कने बिषयमा ज्लाटन गम्भिर भए सम्झौताका लागि आउन आग्रह गरेका छन् ।

ज्लाटनले यसअघि आफु अझै प्रिमियर लिग खेल्न सक्ने भन्दै म्यान यु लैजान तयार भए आफु फर्कने बताएका थिए ।

ज्लाटनको जवाफ दिदै सोल्सायरले एलए ग्यालेक्सिका फरवार्ड तयार भए आफुलाई फोन गर्न भनेका छन् ।

स्विडेनका भेट्रान फरवार्ड अहिले अमेरिकन क्लब एलए ग्यालेक्सीबाट ब्यवसायीक फुटबल खेलिरहेका छन् । प्रिमियर लिगमा म्यान युले क्रिस्टल प्यालेससंग अप्रत्यासित हार ब्यहोरेपछि ज्लाटनको सो भनाई बाहिर आएको हो । म्यान युको प्रिमियर लिगको नयाँ सिजनमा पहिलो हार हो ।

युनाईटेडसंग अहिले मार्कुस रासफोर्डमात्र आक्रमण लाईनमा छन् । फरवार्डद्वय रोमेलु लुकाकु र एलेक्सिस साञ्चेज ईटालिनय क्लब ईन्टर मिलान गएपछि म्यान यु समस्यामा छ ।

Ole Gunnar Solskjaer has quashed any chance of Zlatan Ibrahimovic making a return to United

इब्राहिमोविचले म्यान युनाईटेडबाट कारबाओ कप र युरोपा लिगको उपाधि जितेका थिए । तर चोटका कारण उनी लामो समय म्यान युनाईटेडमा बसेनन् ।

सोल्सायरले ज्लाटनको बढ्दो उमेरका कारण उनी प्रिमियर लिग फर्कने बिषयमा आशंका व्यक्त गरेका छन् । तर उनी गम्भिर रहेके अवस्थामा आफु छलफल गर्न तयार रहेको बताएका छन् ।

‘उनले यहाँ राम्रो समय बिताए । उनी राम्रो गरिरहेका छन् । उनले यहाँ चोट बोके । उनलाई थाहा छ । उनीसंग मेरो नम्बर छ । उनले मेरो घर देखेका छन् । यदी उनी गम्भिर भए म सधै कुरा गर्न तयार छु ।’ उनले भनेका छन् ।

‘मलाई लाग्दैन उनी फर्कने छन् । मलाई लाग्छ, क्लबमा उनको समय थियो । क्लबमा उनको शानदार करियर थियो ।’ सोल्सायरले थपे ।

The 37-year-old Swedish striker remains in excellent form for LA Galaxy in the MLS

ईब्राहिमोविचले म्यान युका लागि ५३ खेलमा २९ गोल गर्नुका साथै १० गोलको अवसर सिर्जना गरेका थिए । उनी एलए ग्यालेक्सी पुगेपछि ४९ खेलमा ४४ गोल गर्नुका साथै १० गोलको अवसर सिर्जना गरे ।

‘म सजिलै प्रिमियर लिग खेल्न सक्छु । यदी युनाईटेडलाई म आवश्यक भए, म तयार छु ।’ केही दिन अघि ईब्राहिमोविचले भनेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP