• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पेनाल्टीमा चुक्दा युनाईटेड क्रिस्टलसँग स्तब्ध
खेलपाटी संवाददाता
आइतबार, भदौ ८, २०७६ खेलपाटी संवाददाता
पेनाल्टीमा चुक्दा युनाईटेड क्रिस्टलसँग स्तब्ध

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड घरेलु मैदानमै पराजित भएको छ ।

शनिबार भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टललाई जित दिलाउन जोर्डन आयु र प्याट्रिक भ्यान एन्होल्टले एक एक गोल गरे । युनाईटेडका ड्यानिल जेम्सले एक गोल फर्काए ।

Daniel James celebrates after scoring what he thought was a late equaliser for United against Palace

घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि युनाईटेड पहिलो हाफमै एक गोलले पछि परेको थियो । खेलको ३२ औं मिनेटमा जोर्डनको गोलबाट क्रिस्टलले अग्रता बनाएको थियो ।

दोस्रो हाफमा ७० औं मिनेटमा युनाईटेडले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो । तर, मार्कस राष्फोर्डले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा जेम्सले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए । तर, खेलको इन्जुरी समयमा प्याट्रिकले गोल गर्दै क्रिस्टललाई २-१ को जित दिलाए ।

Patrick Van Aanholt scored a dramatic late winner as Crystal Palace won 2-1 away to Manchester United on Saturday

घरेलु मैदानमा पराजित भएसँगै युनाईटेडले ३ खेलबाट ४ अंक जोडेको छ । लिगमा युनाईटेडको यो पहिलो हार हो । पहिलो खेलमा जित निकालेको युनाईटेडले दोस्रो खेलमा बराबरी खेलेको थियो । युनाईटेड पाँचौ स्थानमा रहेको छ ।

यस्तै पहिलो जित निकालेको क्रिस्टलको पनि ४ अंक रहेको छ । क्रिस्टल लिगको १० औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत नै लेष्टर सिटीले शेफिल्ड यूनाईटेडलाई २-१ गोल अन्तरले गर्दै पहिलो जित निकालेको छ ।

त्यस्तै साउथह्याम्पटनले ब्राइटनलाई २-० र वेष्ट ह्यामले वाट्फोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

Jordan Ayew celebrates after giving Crystal Palace the lead against Manchester United at Old Trafford

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP