• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
२३ खेलाडीनै कप्तानकाे रुपमा चाहन्छु - कालिन
खेलपाटी संवाददाता
शुक्रबार, भदौ ६, २०७६ खेलपाटी संवाददाता
२३ खेलाडीनै कप्तानकाे रुपमा चाहन्छु - कालिन

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सबै खेलाडीमा कप्तानी जिम्मेवारी खोजिरहेको बताएका छन् ।

विश्वकप छनोटको तयारी स्वरुप नेपालले मलेसियाको सुपर लिग च्याम्पियन जोहारसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नियमित कप्तान विराज महर्जन टिम बाहिर रहेपछि नेपाली फुटबल टिमको नयाँ कप्तान को बन्छ भन्ने जिज्ञासा चुलिएको छ ।

मुख्य प्रशिक्षक कालिनले आफुहरुले नयाँ कप्तानको खोजी गरिहेको भन्दै सो बिषय निश्चित भईनसकेको बताए ।

‘मेरो लागि अहिले यो महत्वपुर्ण छैन । एक जनाले ‘आर्मब्यान्ड’लगाउनेछ । तर हामी २३ खेलाडीनै कप्तान बनाउन चाहन्छौ ।’ उनले भने ।

उनले टिममा रहेका २३ जना खेलाडीनै कप्तान जसरी डटेर खेलेको हेर्न चाहेको समेत बताएका छन् ।

विराज टिम बाहिर रहेको अवस्थामा नेपाली टिमको नेतृत्व किरण चेम्जोङले गर्दै आएका थिए । तर किरण यतिबेला जापानको जे लिगमा ट्रायलमा छन् ।

अनिल गुरुङपछि नेपाली टिमको नेतृत्व सिनियर खेलाडीको रुपमा विराजले गर्दै आएका थिए । उनै अनुपस्थितीमा किरणले नेपाली टिमको कप्तानको जिम्मेवारी पाएका थिए ।

किरणको अनुपस्थितीमा उपकप्तान रहेका बिक्रम लामाले नयाँ कप्तानको जिम्मेवारी पाउन सक्ने सम्भावना छ । विराज, किरण र बिक्रम एन्फा एकेडेमीका एउटै ‘ब्याच’ हुन् ।

मुख्य प्रशिक्षक कालिनले नेपाली टिम मलेसिया उड्नु अघि नयाँ कप्तानको बिषयमा निर्णय गर्नेछन् ।

नेपालले विश्वकप छनोटको दोस्रो चरणमा कुवेतसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसअघि नेपालले मलेसियन क्लबसंग मैत्रीपुर्ण फुटबल खेल्नेछ ।

ईन्डोनेसियाको लिगमा ब्यस्त भएका कारण रोहित चन्द नेपाली टिममा उपलब्ध हुने छैनन् । किरण समेत जे लिगमा ट्रायलमा व्यस्त छन् । सोही कारण दुई मुख्य खेलाडी बिना नेपालले मलेसियाको भ्रमण गर्नेछ ।

फिटनेसलाई मुख्य खेलाडी छनोटको पहिलो आधार बनाउँदै आएका मुख्य प्रशिक्षक कालिनको टिममा विमल घर्तिमगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् ।

मैत्रीपुर्ण खेलका लागि कालिनले २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरिसकेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यु-१६ युथ लिगको विजेताले १ लाख पाउने
यु-१६ युथ लिगको विजेताले १ लाख पाउने
रहेनन् जोटा
रहेनन् जोटा
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
मेक्सिको १२औं पटक कन्काकाफ गोल्ड कपको फाइनलमा
मेक्सिको १२औं पटक कन्काकाफ गोल्ड कपको फाइनलमा
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु-१६ युथ लिगको विजेताले १ लाख पाउने
यु-१६ युथ लिगको विजेताले १ लाख पाउने
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP