• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पोग्बालाई दुर्व्यवहार गर्नेहरु ट्वीटरबाट 'किक आउट'
खेलपाटी संवाददाता
बिहीबार, भदौ ५, २०७६ खेलपाटी संवाददाता
पोग्बालाई दुर्व्यवहार गर्नेहरु ट्वीटरबाट 'किक आउट'

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बामाथि रंगभेदी दुर्व्यवहार गर्नेहरुलाई सामाजिक संजाल ट्वीटरले कारबाही गरेको छ ।

ट्वीटरले एक विज्ञप्ति निकाल्दै पोग्बामाथि दुर्व्यवहार गर्नेहरुको ह्यान्डल पत्ता लागेको र उनीहरुको ट्वीटर ह्यान्डललाई कारबाही गरिएको जनाएको छ । यस्तै ट्वीटरका प्रतिनिधिहरुले खेलाडीलाई ट्वीटरको माध्यमबाट हुने दुर्व्यवहारबारे युनाईटेडका प्रतिनिधिसँग भेट गर्दै छलफल समेत गरेको छ । 

'हामीले सँधै यस ठाउँमा हाम्रा साझेदारहरूसँग स्वस्थ वार्तालाप कायम राख्न चाहन्छौ । हामीलाई थाहा छ कि हामीले आफ्नो प्रयोगकर्ताहरूलाई जोगाउन अझ बढी गर्न आवश्यक छ,' ट्वीटरले भनेको छ, 'रंगभेदी दुर्व्यवहार गर्नेलाई हाम्रो प्लेटफर्ममा कुनै ठाउँ छैन र हामी यसको कडा निन्दा गर्दछौं।'

प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सविरुद्ध पेनाल्टीमा गोल गर्न असफल भएपछि ट्वीटर लगायतको सामाजिक संजालमा पोग्बाविरुद्ध धेरै रंगभेदी टिप्पणीहरु आएको थियो । उक्त खेलमा युनाईटेड १-१ गोलको बराबरीमा समेत रोकिएको थियो ।

पोग्बाविरुद्ध दुर्व्यवहार भएपछि चौतर्फी विरोध भएको छ । इंग्ल्याण्ड महिला टिमका प्रशिक्षक फिल नेभिल्सले खेलाडीले सामाजिक संजाललाई बहिस्कार नै गर्नु पर्ने धारणा राखेका छन् । 

 

यस्तै क्लबले दुर्व्यवहार गर्नेहरुको छानबिन समेत भईरहेको जनाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP