• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बेल रियलको टिम बाहिर !
खेलपाटी संवाददाता
मंगलबार, साउन १४, २०७६ खेलपाटी संवाददाता
बेल रियलको टिम बाहिर !

एजेन्सी । वेल्स फरवार्ड ग्यारेथ बेलले स्पेनिस क्लब रियल मड्रिडको टिमबाट हात झिकेका छन् । प्रि–सिजन टूर अन्तर्गत रियल म्युनिख भ्रमणमा निस्केको समय बेल टिम बाहिर रहने भएका हुन् । चीनियाँ क्लब जाने प्रक्रियामा ब्रेक लागेपछि उनी टिम बाहिर बस्ने निर्णय लिएका हुन् ।

उनी रियल मड्रिडबाट खेल्नका लागि मानसिक रुपमा तयारी अवस्थामा नरहेको बताईएको छ । क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बेललाई चीनियाँ क्लब जियाङ्सु सुनिङ जान रोकेका थिए ।

गत हप्ता रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले ३० बर्षिया खेलाडीले चाँडै क्लब छाड्ने बताएका थिए । उनले बेलले क्लब छाड्नु दुवै पक्षका लागि राम्रो रहेको उल्लेख गरेका थिए ।

३३ पटकको स्पेनिस च्याम्पियनले बेलको पुर्व क्लब टोटेनहमसंग मंगलबार खेल्दैछ । उसले भ्रमणको दौरान बार्यन म्युनिख र फेनरबाचसंग समेत खेल्नेछ ।

टोटेनहमका लेफ्ट ब्याक ड्यानी रोसी टोटेनहमको टोलीमा सहभागी छन् । उनी नयाँ क्लबको खोजीमा रहदाँ प्रि–सिजनको एसिया टूरमा अनुपस्थित थिए ।

Gareth Bale

बेलले सन् २०१३ मा कीर्तिमानी मुल्य ८५ मिलियन पाउण्डमा टोटेनहमबाट रियल मड्रिड आएका थिए ।

उनको क्लबसंगको सम्झौता अझै ३ बर्ष बाँकी छ । उनले क्लबमा रहदाँ चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे, तीन युईएफए सुपर कप र तीन क्लब विश्वकप जितेका थिए ।

उनले पेनाल्टी र तीन गोल गरेर च्याम्पियन्स लिगको फाईनलमा रियलबाट गोल गरेका थिए । उनले सन् २०१४, २०१६, २०१७ र २०१८ को च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

उनले चोटका कारण पछिल्ला चार सिजन मात्र ७९ लिग खेलमा सुरुवाती सेटमा रहेर खेलेका थिए ।

उनले गत सिजन मात्र ४२ खेल रियल मड्रिडबाट खेलेका थिए । खेलाडी सरुवाको रकममा कुरा नमिलेपछि रियलले बेललाई चीनियाँ क्लब जान रोकेका थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP