• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिभरपुलको सफलतामा खुसी छु – स्टर्लिङ
खेलपाटी संवाददाता
शनिबार, साउन ११, २०७६ खेलपाटी संवाददाता
लिभरपुलको सफलतामा खुसी छु – स्टर्लिङ

एजेन्सी । म्यानचेष्टर सिटीका फरवार्ड रहिम स्टर्लिङले पुर्व क्लब लिभरपुलले च्याम्पियन्स लिग जित्दा खुसी लागेको बताएका छन् ।

२४ बर्षका सिटी फरवार्डले आफुहरुका लागि प्रिमियर लिगको उपाधि सबै भन्दा महत्वपुर्ण रहेको समेत बताए ।

ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडीले केही जटिल परिस्थितीमा सन् २०१५ मा लिभरपुल छाड्ने निर्णय गरेका थिए ।

‘म साच्चिकै निकै खुसी छु । च्याम्पियन्स लिगको उपाधि उचाल्ने केही खेलाडीका लागि खुसी छु ।’ उनले भनेका छन् ।

‘च्याम्पियन्स लिग एक क्लबको रुपमा धेरै ठुलो उपाधि हो । तर हाम्रो लागि प्रिमियर लिगको उपाधि महत्वपुर्ण छ । आगामी सिजनमा समेत यहीनै हाम्रो मुख्य उद्वेश्य हुनेछ ।’ उनले थपे ।

च्याम्पियन्स लिग जित्नु राम्रो हो । तर हामी सबै भन्दा महत्वपुर्ण रुपमा लिग जित्न चाहन्छौ ।’ स्टर्लिङले क्लबको उद्वेश्य प्रष्ट पारे ।

‘प्रिमियर लिग हाम्रा लागि सबै चिज हो । हरेक हप्ताको खेल, हरेक दिनको अभ्यास । च्याम्पियन्स लिगलाई मानिसहरु प्रतिष्ठित प्रतियोगिता भन्छन् । तर प्रिमियर लिगमा हरेक हप्ता तपाई नयाँ स्थानमा पुग्नु हुन्छ । तपाई कठिन स्थानमा समेत जान सक्नु हुन्छ ।’ उनले भने ।

Despite missing a penalty Raheem Sterling looked dangerous in his first half display

सिटीले गत सिजन प्रिमियर लिगको उपाधि मात्र एक अंक अगाडी रहेर जितेको थियो । उसले ९८ अंक बटुलेको थियो भने दोस्रो स्थानको लिभरपुलले ९७ अंक जोडेको थियो । यता लिभरपुलले टोेटेनहमलाई २–० ले हराउँदै छैटौ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

लिभरपुल र सिटी अर्को हप्ता कम्युनिटी शिल्डमा भिड्दैछन् । सिटीले अगष्ट १० मा वेस्ट ह्यामविरुद्व खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।

स्टर्लिङले लिभरपुलबाट सन् २०१२ देखि २०१५ सम्म खेलेका थिए । उनले गत सिजन निकै उत्कृष्ट रुपमा बिताए । उनले क्लब र देशका लागि ३१ गाेल गरेका थिए ।

उनले अगामी सिजनमा आफुहरुले थप कडा मेहनत गर्ने बताएका छन् ।

उनी भन्छन्, ‘नयाँ सिजन अघिल्लो भन्दा अझै कडा हुनेछ । लगातार तीन पटक जित्नु निकै चुनौतीपुर्ण समेत छ । तर हामी यसका लागि तयार छौ ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP