• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बेल अब चीनियाँ क्लबमा
खेलपाटी संवाददाता
शनिबार, साउन ११, २०७६ खेलपाटी संवाददाता
बेल अब चीनियाँ क्लबमा

काठमाडौं । ग्यारेथ बेलले रियल मड्रिड छाड्ने तयारी गरेका छन् । उनी चीनियाँ क्लब जियाङ्सु सुनिङमा तीन बर्षका लागि अनुबन्धित हुन लागेका हुन् ।

वेल्सका कीर्तिमानी गोलकर्ता स्पेन छाडेर चीन जाने बिषयको अन्तिम टुङ्गो लागेको छैन । तर बेल चीनियाँ क्लबसंग अनुबन्धनको निकै नजिक रहेको बताईएको छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले ३० बर्षिया फरवार्डले क्लब छाड्न लागेको बताएका थिए । प्रि–सिजन टूरमा बार्यन म्युनिखसंग ३–१ ले पराजित भएपछि बेलले निकै चाँडै क्लब छाड्ने जानकारी जिदानले गराएका थिए ।

बेलको बहिर्गमनको बिषयमा जिदानले भनेका थिए, 'यो सबैका लागि राम्रो हो ।'

चीनमा बेलले हप्ताको करिब एक मिलियन पाउण्ड प्राप्त गर्ने बताईएको छ ।

बेल बेन्चबाट आउदै गोल गरेपछि पछिल्लो खेलमा रियल मड्रिडले आर्सनललाई ईन्टरनेस्नल च्याम्पियन्स कपमा २–२ गोलको बराबरी खेलेको थियो ।

तर फ्रान्सेली प्रशिक्षक जिदानले बेलले गोल गरेपनि निर्णयमा कुनै फेरबदल नहुने बताएका थिए । उनले सम्भवत बेलका लागि त्यो नै अन्तिम खेल हुन सक्ने बताएका थिए ।

बेल सन् २०१३ मा कीर्तिमानी ८५ मिलियन पाउण्डमा टोटेनहमबाट रियल मड्रिड आएका थिए ।

रियलसंग उनको सम्झाता अझै तीन बर्ष बाँकीनै छ ।

Real Madrid boss Zinedine Zidane (r) claimed forward Gareth Bale (l) was close to leaving the club over the weekend

उनले रियलमा रहदाँ चार च्याम्पियन्स लिग, एक ला लिगा, कोपा डेल रे, तीन युईएफए सुपर कप र तीन क्लब विश्वकप जितेका छन् ।

बेलले तीन गोल र पेनाल्टी सुटआउट गरि चार च्याम्पियन्स लिगको फाईनलमा गोल गरेका छन् । रियलले सन् २०१४, २०१६, २०१७ र २०१८ मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।

तर चोटका कारण पछिल्ला चार सिजन बेल ७९ खेलमा सुरुवाती सेटमा रहेर मैदान उत्रेका थिए । उनले गत सिजन ४२ खेल रियल मड्रिडबाट खेलेका थिए ।

रियलमा जिदानको आगमनसंगै धेरैले बेलको भविष्य अनिश्चित हुने बताएका थिए । बेलका एजेण्ट जोनाथन बर्नेटले जिदान रियल फर्कने समाचार निकै दुखद रहेको बताएका थिए । उनले जिदानले बेलसंग मिलेर काम गर्न नचाहेको उल्लेख गरेका थिए । उनले बेलको खेल्ने शैलीबाट जिदान असन्तुष्ट रहेको सार्वजनीक रुपमै बोलेका थिए ।

Gareth Bale scored a stunning overhead kick vs Liverpool in the 2018 Champions League final

बेल पछिल्लो सिजन मैदान बाहिरै रहेर रहे । रियलले पछिल्लो २० बर्षमा घरेलु लिगमा खराब नतिजा आत्मसाथ ग¥यो । उसले १२ हार ब्यहोर्दै ६८ अंक संकलन ग¥यो । र लिगको तेस्रो स्थानमा रह्यो । एक हिसावमा शीर्ष स्थानको लिग विजेता बार्सिलोना भन्दा १९ अंकले पछाडी रह्यो । रियल च्याम्पियन्स लिगमा समेत अन्तिम १६ को खेलमा आयाक्ससंग पराजित हुन पुगेको थियो ।

द गल्फरको रुपमा समेत क्लबमा चिनिने बेल १६ बर्षको उमेरमा सन् २००७ मा टोटेनहम आएका थिए । उनले ६ सिजन टोटेनहममा बिताएर रियल आएका थिए । सो समय समेत म्यानचेष्टर युनाईटेड र जर्मन च्याम्पियन बार्यन म्युनिखले बेलमाथि आँखा लगाएका थिए ।

पछिल्लो समय प्रिमियर लिगका स्टार खेलाडीको प्रमुख गन्तव्य बनेको चीनियाँ फुटबलमा बेल समेत जोडिन आईपुगेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP