• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रियलका मेन्डी चार साता मैदान बाहिर
खेलपाटी संवाददाता
शुक्रबार, साउन १०, २०७६ खेलपाटी संवाददाता
रियलका मेन्डी चार साता मैदान बाहिर

एजेन्सी । रियल मड्रिडका डिफेन्डर फेरल्याण्ड मेन्डी करिब चार साता मैदान बाहिर रहने भएका छन् । थाईमा समस्या देखिएपछि उनी करिब चार साता मैदान बाहिर रहने क्लबले पुष्टि गरेको हो ।

उनले ला लिगाको पहिलो साताको खेल गुमाउन सक्ने सम्भावना छ ।

फ्रान्सका अन्तराष्ट्रिय खेलाडी मेन्डी ठुलो रकममा रियल आएका थिए । उनी लिग वान कलब लियोनबाट रियल आएका हुन् । नयाँ सिजन रियलले पहिलो खेल सेल्टा भिगोविरुद्व खेल्दैछ । मेन्डीले सो खेल गुमाउन सक्ने क्लबले बताएको छ ।

उनले लियोनसंग सन् २०१७ मा पाँच बर्षको सम्झौता गर्नुअघि सन् २०१५ मा पहिलो टिममा स्थान बनाएका थिए । उनले दुवै सिजन ७५ खेलमा सहभागी भएका थिए । उनी सन् २०१७–१८ र २०१८–१९ को सिजनमा टिम अफ दी इयरमा पर्न सफल भएका थिए ।

उनी मड्रिडबाट प्रि–सिजन टूर अन्तर्गत ईन्टरनेश्नल च्याम्पियनस कपमा सहभागी थिए । उनी बार्यन म्युनिखविरुद्वको खेलमा वैकल्पिक खेलाडी र आर्सनलविरुद्व सुरुवातमै रहेर रियलको जर्सीमा मैदान उत्रिएका थिए ।

Real Madrid are closing in on a deal for highly-rated Lyon full-back Ferland Mendy (right)

प्रि–सिजन टूरमा रहेको रियललाई चोटको समस्याले सताएको छ । घुँडाको जोर्नीमा चोट लागेपछि मार्को एसेन्सियोले नयाँ सिजन पुरै समय मैदान बाहिर रहने सम्भावना छ ।

मेन्डीलाई प्रशिक्षक जिनेदिन जिदानले मुख्य खेलाडीको रुपमा नयाँ सिजनका लागि अनुबन्धन गरेका हुन् । लण्डन क्लब चेल्सीका मिडफिल्डर ईडेन हजार्डसंगै रोड्रिगो, लुका जोभिक र इडर मिलिटाओलाई मुख्य खेलाडीको रुपमा जिदानले क्लबमा भित्राईसकेका छन् ।

यस्तै क्लबले म्यानचेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बालाई समेत अनुबन्धन गर्ने लक्ष्य लिएको छ । उनी अहिले ओल्डट्राफोर्ड क्लबमा रहेका छन् ।

पछिल्लो सिजन निकै खराब समय बिताएका रियलले एकै बर्ष दुई प्रशिक्षकलाई बर्खास्त गर्दै जिदानलाई क्लबको नेतृत्व दिएको हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP