• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
डिबालामा टोटेनहमको नजर
खेलपाटी संवाददाता
शुक्रबार, साउन १०, २०७६ खेलपाटी संवाददाता
डिबालामा टोटेनहमको नजर

एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई अनुबन्धनका लागि ठुलो रकम खर्चन तयार देखिएको छ । पछिल्लो सिजन च्याम्पियन्स लिगको फाईनल खेलेको टोटेनहमले उपाधिमा लक्ष्य केन्द्रित गर्दै ठुलो रकममा डिबाला भित्राउन प्रस्ताव अघि सारेको हो ।

टोटेनहमले औपचारिक रुपमा ईटालियन महारथी युभेन्ट्ससंग डिबालाको बिषयमा छलफल अघि बढाएको छ । उसले अर्जेन्टिनी फरवार्डका लागि कीर्तिमानी मुल्य तिर्न तयार देखिएको छ ।

पछिल्ला बर्षमा कुनै ठुला उपाधि जित्न नसकेको टोटेनहमका प्रशिक्षक मौरिसियो पोचेटिनो समेत केही ठुला खेलाडी क्लबमा अनुबन्धन गर्न चाहन्छन् । सोही कारण टोटेनहमले डिबालालाई मुख्य खेलाडीको रुपमा अनुबन्धन गर्न नजर डुलाएको हो ।

नर्थ लण्डन क्लब डिबालाकालागि ८० मिलियन पाउण्ड तिर्न तयार देखिएको छ । अर्जेन्टिनाका खेलाडी डिबाला विश्व फुटबलका उत्कृष्ट फरवार्ड मानिन्छन् ।

25-year-old Juventus star Dybala (C) is regarded as one of the best forwards in the world

क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेपछि डिबालाको प्रर्दशन खासै माथि उठ्न सकेको छैन । उनले गत सिजन मात्र १० गोल गरेका थिए ।

टोटेनहमले नयाँ सिजनका लागि लियोनबाट टेन्गे डोम्बेलेलाई ६५ मिलियन पाउण्डमा अनुबन्धन गरेको छ । सोही कारण टोटेनहम डिबालाका लागि गम्भिर प्रस्ताव सहित अघि बढेको छ ।

फरवार्ड लाईनका ह्यारी केनलाई समेत अग्रपङ्तीमा सहयोग गर्न डिबाला उपयोगी हुने टोटेनहमको बुझाई छ ।

गत बर्षको फेब्रुअरीमा टोटनहमले च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा युभेन्ट्ससंग प्रतिस्पर्धा गरेको थियो । 'सधै विश्वका उत्कृष्टविरुद्व खेल्दा राम्रो अनुभव हुन्छ ।' पोचिटिनोले भनेका थिए, 'उनी बिशेष किसिमका प्रतिभावान छन् ।'

'उनलाई मैदानमा देख्दा धेरै खुसी लाग्छ । उनले खेलमा केही समस्या पनि खडा गर्छन् ।' उनले भने । सो खेलमा युभेन्ट्स २–१ ले अघि बढेको थियो । जसमा डिबालाले विजयी गोल गरेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP