• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'वालेन डी ओर सपना तर मुख्य लक्ष्य उपाधि'
खेलपाटी संवाददाता
मंगलबार, साउन ७, २०७६ खेलपाटी संवाददाता
'वालेन डी ओर सपना तर मुख्य लक्ष्य उपाधि'

एजेन्सी । लिभरपुलका स्टार भर्जिल भान डायकले वालेन डी ओरको अवार्ड जित्नु आफ्नो लागि सपना रहेको बताएका छन् ।

युरोपियन च्याम्पियन्स लिग विजेताका स्टार डायकले विश्व बर्ष खेलाडी बन्नु आफ्नो सपना भएपनि क्लबले जित्ने उपाधिनै मुख्य लक्ष्य रहेको उल्लेख गरे ।

लिभरपुलमा १२ महिना सफल रुपमा बिताएका डायक विश्वका सबै भन्दा महङ्गा डिफेन्डर हुन् । उनैको प्रेरणादायी प्रर्दशनमा लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने प्रिमियर लिगको उपाधि उचाल्न एक अंकले चुकेको थियो ।

त्यस्तै नेदरल्याण्ड्सले नेशन्स लिगको फाईनल खेलेको थियो ।

सोही कारण डायक फ्रान्सेली फुटबल म्यागजिनले हरेक बर्ष प्रदान गर्ने बर्ष फुटबल खेलाडीका सर्वाधिक बलिया दाबेदार हुन् ।

डिफेन्डरको रुपमा सन् २००६ मा युभेन्ट्स र रियल मड्रिडका फाबियो क्यानभारो वालेन डी ओरको अवार्ड जितेका थिए ।

उनकै नेृत्वमा ईटालीले विश्वकपको उपाधि यात्रा तय गरेको थियो । भान डायकले समेत सोही बाटोमा रहेको धेरैको विश्लेषण छ ।

Image: PA

‘यदी मानिस यसबारे कुरा गर्दैछन् भने तपाई भन्न सक्नुहुन्न यसले तपाईलाई केही गदैन भनेर ।’ भान डायकले भनेका छन् ।

‘यो त्यस्तो बिषय हो, जसलाई तपाईले प्रभावित बनाउन सक्नुहुन्न । तपाई तत्काल केही परिवर्तन गर्न सक्नुहुन्न । तपाई फिट रहनुस, त्यहीनै समाधान हो ।’ उनले थपे ।

‘बर्ष खेलाडीको उपाधि जित्नु विश्व फुटबलमा हरेक फुटबलरको सपना हो । यदी त्यो भएन भने तपाई पछिल्लो सिजन भन्दा अझ उत्कष्ट खेल्ने प्रयास गर्न सक्नुहुन्छ ।’ भान डायकको भनाई छ ।

‘गत बर्ष निकै उत्कृष्ट रह्यो । मलाई त्यसमा धेरै गर्व छ ।’ उनले थपे, ‘तर मुख्य कुरा हामी सबै मिलेर जित्न सकिने बिषयमा केन्द्रित हुनपर्छ । त्यहीनै मुख्य लक्ष्य हुनपर्छ । क्लबले धेरै उपाधि जित्नुपर्छ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
मेक्सिको १२औं पटक कन्काकाफ गोल्ड कपको फाइनलमा
मेक्सिको १२औं पटक कन्काकाफ गोल्ड कपको फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP