• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दाबेदार अष्ट्रेलिया, अभागी ईङ्ल्याण्ड
खेलपाटी संवाददाता
बिहीबार, असार २६, २०७६ खेलपाटी संवाददाता
दाबेदार अष्ट्रेलिया, अभागी ईङ्ल्याण्ड

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज (बिहिबार) अष्ट्रेलिया र ईङ्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । बर्मिघममा हुने खेलमा पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आठौं पटक फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

घरेलु टोली ईङ्ल्याण्ड समेत चौथो पटक फाईनल खेल्ने लक्ष्यमा हुनेछ ।

अष्ट्रेलियाले सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाईनल पुगेको थियो । जसमा अष्ट्रेलिया सन् १९७५ र १९९६ मा मात्र उपविजेता बनेको थियो । बाँकी फाइनल उसले जितेको ईतिहास छ ।

ईङ्ल्याण्ड यसअघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगेको थियो । तर तीनै पटक उपविजेतामा सिमित बनेको थियो ।

अष्ट्रेलिया यस विश्वकपमा समुह चरणमा ९ म्याचमा ७ खेल जितेको थियो । र दुई खेलमा पराजय भोग्दै १४ अंक सहित दोस्रो स्थानमा रहेको थियो ।
ईङ्ल्याण्डले ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक बटुलेको थियो ।

साविक विजेता अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टिम बनेको थियो । यता ईङ्ल्याण्ड भारत र न्युजिल्याण्डलाई हराउँदै अन्तिम ४ मा स्थान पक्का गरेको थियो ।

अष्ट्रेलियालाई दक्षिण अफ्रिकाले आफ्नो अन्तिम खेलमा १० रनले हराएको थियो । नत्र उसले शीर्ष स्थानमा रहेर लिग चरणको समापन गर्ने थियो ।

विश्वकप सुरु हुनु अघि आयोजक ईङ्ल्याण्ड र भारतलाई प्रतियोगिताको दाबेदार मानिएको थियो । तर खेल सुरु भएपछि अष्ट्रेलियाले उत्कृष्ट प्रर्दशन गर्दै आफ्नो सम्भावनालाई बलियो बनाएको थियो ।

लिग चरणमा ईङ्ल्याण्डको टिम अष्ट्रेलियासंग ६४ रनले हार्न पुगेको थियो । दक्षिण अफ्रिकासंगको हारपछि अष्ट्रेलियाको अन्तिम टोलीमा केही परिवर्तन देख्न सकिनेछ ।

पिटर ह्यान्डकाम्बको चोटका कारण सान मार्सलाई टिममा समावेश गरिएको छ । र उनी यस विश्वकपमा आफ्नो पहिलो खेल खेल्न सक्नेछन् । मांसपेशीको आएको समस्याले उस्मान ख्वाजा विश्वकपबाट बाहिरिसकेका छन् ।

यता ईङ्ल्याण्ड आफ्ना अनुभवी ब्याट्सम्यान जो रुट र जोनी बेयरस्टोबाट निकै आश गरेको छ । रुटले ५ सय रन बनाउँदा बेयरस्टाले ४ सय ६२ रन जोडेका थिए । बलिङमा जोफरा आर्चरले अहिलेसम्म १७ विकेट लिएका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP