• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रियल मड्रिडको प्रि–सिजन टुरमा बेल र इस्को
खेलपाटी संवाददाता
बुधबार, असार २५, २०७६ खेलपाटी संवाददाता
रियल मड्रिडको प्रि–सिजन टुरमा बेल र इस्को

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले प्रि–सिजन टुरमा ग्यारेथ बेल र इस्कोलाई समावेश गरेको छ । पछिल्लो समय क्लब छाड्ने तयारीमा रहेका दुवै खेलाडीलाई समावेश गर्र्दै रियल मड्रिडले प्रि–सिजनका लागि २९ खेलाडीको नाम सार्वजनीक गरेको छ ।

Gareth Bale (circled) hangs out at the back of the group ahead of Real Madrid's flight

नयाँ सिजनका लागि स्टार खेलाडी अनुबन्धन गरेको रियलले कोपा अमेरिका र युरो यु–२१ च्याम्पियनसिप खेलेका खेलाडीलाई समेत टोलीमा समावेश गरेको छ ।

रियलले यस सिजन बेल्जियमका अन्तराष्ट्रिय स्टार इडेन हर्जाड सहित फर्नाल्ड मेण्डी, लुका जोभिक, रोड्रागो र ताकेफुसो कुबोलाई क्लबमा अनुबन्धन गरेको थियो ।

यस्तै नयाँ खेलाडीको रुपमा क्यासमिरो, इडर मिलिटाओ, फेडरिको भाल्भार्डे, जिसस भाल्लेजो र ड्यानी सेबालोस पनि प्रि–सिजन टुरमा समावेश छन् ।

गोलकिपर नाभार र ईस्कोले रियलको सुरुवाती भ्रमणमा रहने छैनन् । उनीहरु केही समयपछि मात्र टोलीमा समावेश हुने क्लबले जनाएको छ ।

लण्डन क्लब चेल्सीका पुर्व फरवार्ड हजार्ड यसै सिजन सय मिलियन बढी पाउण्डमा अनुबन्धन भएका थिए । यस्तै बेलपछि मड्रिड आउने हजार्ड दोस्रो महङ्गा खेलाडी हुन् ।

बेल सन् २०१३ मा टोटेनहमबाट ६ वर्षकालागि मड्रिड आएका थिए ।

(Left to right) Mariano Diaz, Nacho, Luka Modric, Toni Kroos, Dani Carvajal, Sergio Ramos, Karim Benzema and Raphael Varane relax on the plane

रियल मड्रिडले सार्वजनिक गरेको टोलीको नाम यसप्रकार छ ।

फरवार्ड : मारियानो, बेन्जामिन, बेल, लुकास, हर्जाड, एसेन्सियो, ब्राहिम, भिनिसियस जुनियर, जोभिक र रोड्रागो र जाभी हर्नान्डेज ।

मिडफिल्डर : टोनी क्रुस, मोड्रिच, इस्को, फिडाल्गो र सेएन ।

डिफेन्डर : रामोस, भाराने, ओड्रिओजोला, मेण्डी, डी ला फन्टे, कार्भाजल, नाचो, जाभी हेर्नान्डेज र मार्सेलो ।

गोलकिपर : थिबाउट कोर्टुवा , नाभास, लुनिन र अल्टुब

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP