एजेन्सी । इन्ग्लिश क्लब लेष्टर सिटीले बेल्जियमका युरी टेलीमान्सलाई अनुबन्ध गरेको छ ।
मिडफिल्डर युरीलाई लेष्टरले चार बर्षको लागि अनुबन्ध गरेको छ । लेष्टरले उनलाई फ्रेन्च क्लब मोनाकोबाट क्लबको किर्तीमानी मूल्य ४० मिलिय पाउण्डमा अनुबन्ध गरेको हो ।
२२ बर्षे मिडफिल्डर गत सिजन लोनमा लेष्टर आएका थिए । गत सिजन उनले लेष्टरबाट १३ प्रिमियर लिग खेलमा ३ थिए ।
सन् २०१८ को विश्वकप टिममा रहेका युरीले बेल्जियमका लागि २३ खेल खेलेका छन् ।