मुख्य प्रशिक्षक स्टुअर्टबिनै नेपालले हङकङ सिरिज खेल्ने
पछिल्लो समय नेपाल ‘ए’ क्रिकेट टिम पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन्। त्यसैले उनीले नै टिम सम्हाल्ने अनुमान गरिएको छ।
पछिल्लो समय नेपाल ‘ए’ क्रिकेट टिम पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन्। त्यसैले उनीले नै टिम सम्हाल्ने अनुमान गरिएको छ।
कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जितको खोजिमा रहेको मुम्बई इन्डियनलाई कोलकाता नाइट राइडर्सले ११७ रनको सामान्य लक्ष्य दिएको छ।
सप्तरी र मोरङले चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ मा विजयी सुरुआत गरेको छ।
अस्ट्रेलियाले २०२५–२६ को लागि आफ्नो घरेलु समर (घरेलु अन्तर्राष्ट्रिय तालिका) घोषणा गरेको छ। भारतको पुरुष टोलीले अक्टोबर–नोभेम्बरमा तीन एकदिवसीय र पाँच टी–२० खेलको शृंखला खेल्न अस्ट्रेलियाको भ्रमण गर्नेछ।
पाँचपल्टको विजेता चेन्नई सुपर किङ्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ।
एस्टन भिल्लाले सन् १९९६ पछि कुनै ठूलो उपाधि जितेको छैन। तर, यस सिजन ६८ वर्षपछि एफए कप जित्ने राम्रो मौका मिलेको छ।
पहिलो जितको खोजिमा रहेको राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई १८२ रनको लक्ष्य दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मेमा थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरका लागि २८ खेलाडीलाई बन्द प्रशिणमा बोलाइएको छ।
सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित निकालेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप क्रिकेट लिग-२ को सिरिजका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाएको छ।
पाँचपल्टको इन्डियन प्रिमियर लिग (आइपिएल) विजेता मुम्बई इन्डियन्सको लगातार दोस्रो हार बेहोरेको छ।