काठमाडौं। स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजमा घरेलु टोलीविरुद्ध बलिङमा चम्किएका कुशल भुर्तेल ब्याटिङमा फ्लप भएका छन्।
सिरिजको अन्तिम खेलमा नेपालले १९४ रनको विशाल लक्ष्य पछ्याइरहेको छ। तर, ओपनर भुर्तेल भने ४ रनमै पभिलियन फर्किएका उनले ४ बल खेलेका उनले १ चौका मात्रै प्रहार गर्न सके।
उनी पहिलो ओभरको चौथो बलमै ब्रान्डन म्याकमुलनको बलमा फिनले म्याकार्थीबाट क्याच भएका हुन्।