शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

प्रशिद्ध र रौनक नायक बन्दा नेपालको जित

आइतबार, असार ८, २०८२खेलपाटी संवाददाता
प्रशिद्ध र रौनक नायक बन्दा नेपालको जित
Classic Tech Internet Ad

काठमाडौं। प्रशिद्ध जैशी र रौनक श्रीवास्तवको सानदार ब्याटिङसँगै साबिक विजेता नेपालले एसिसी यु १६ क्रिकेट इस्ट कपमा विजयी सुरुआत गरेको छ।

आइतबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपाललाई जित दिलाउन प्रशिद्धले अविजित रहँदै ५५ रन बनाए। ९७ बल खेलेका उनले ५ चौका प्रहार गरे।

रैनकले भने ४४ बलमा ५ चौका र १  छक्कासहित ४० रनको योगदान दिए। अन्य ब्याटरको भने राम्रो प्रदर्शन हुन सकेन।

सिंगापुरका युभान पाण्डेले १ विकेट लिए।

त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको सिगांपुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो।

सिंगापुरका कप्तान रियान नायकले सर्वाधिक ५३ रन बनाए। ५३ बलमा उनले ९ चौका प्रहार गरे। ओपनर आहान भुधानभाम ३८ र अर्का ओपनर रोशन अरुन ११ रनमा आउट भए।

नेपालका कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले १ मेडनसहित ३४ रन खर्चिए।

सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट लिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

Bajaj Pulsar Motorcycle Ad
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा