साबिक विजेताको गुजरातको तेस्रो जित
बिन्द्रा स्टेडियम मोहालीमा घरेलु टोली पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य गुजरातले १९ दशमलब ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
बिन्द्रा स्टेडियम मोहालीमा घरेलु टोली पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य गुजरातले १९ दशमलब ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
पहिलो खेलमा पाहुना टिम दिल्ली युनाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिसले २ अंक जोडेको हो ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा पन्जाबको घरेलु मैदान बिन्द्रा स्टेडियम मोहालीमा हुदैछ ।
राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्र बनायो ।
चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनायो ।
लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब लाइटिङका कारण खेलको निर्णय डिएल मेथडबाट २३ रनले जित हात पारेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा रोहित ५९ औं स्थानमा रहेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लामिछाने ७० औं स्थानमा कायम रहेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ । नयाँ वरीयतामा नेपाल १४ औं स्थानमा कायम रहेको छ ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा हुदैछ ।
कुलन क्रिकेट क्लब हङकङमा भएको खेलमा आर्मीले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको साफयर्सले १५ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ७ रन मात्र बनायो ।
अरित्रिया दत्तको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो ।